☰ open Loading... 7 November 2024|  

प्रदेश खबर

चट्याङ पर्दा दुई लाख बढीको क्षती

चट्याङ पर्दा दुई लाख बढीको क्षती

    प्रकाशित मितिः २५ भाद्र २०७३, शनिबार १५:४९
शनिबार विहान परेको चट्याङले रेडियो दुल्लुमा क्षती पु¥याएको छ । दुल्लु नगरपालिका ८ स्थित सामाजिक सेवा सञ्चार सहकारीद्वारा सञ्चालित रेडियो दुल्लु १०१.५ मेघाहर्जको कार्यालयमा चट्याङ परेको थियो । चट्याङबाट रेडियोमा १ लाख बढीको बढी क्षती पुगेको छ । एफएमका सामग्रीमा क्षती पु¥याएपछि दुइ घण्टा प्रशारण सेवा अवरुद्ध भएको थियो । यता, दुल्लु नगरपालिका ७ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पनि चट्
प्रहरीले गोली हान्दा एक गुण्डा घाईते पाँच पक्राउ

प्रहरीले गोली हान्दा एक गुण्डा घाईते पाँच पक्राउ

    प्रकाशित मितिः २५ भाद्र २०७३, शनिबार १४:३३
दाङमा प्रहरीको गोली लागी एकजना गुण्डा घाईते भएका छन् । प्रहरीको गोली लागेर रामपुर ९ निवासी २७ वर्षीय दानवहादुर बुढा घाईते भएको दाङ प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए । बुढालाई दाहिने खुट्टामा गोली लागेको र उनको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गए राति साढे १२ बजे तुलसीपुर–घोराही सडक खण्डको ग्वारखोला नजिकै पाँचजनाको संख्यामा रहेका गुण्डाहरुको समुह
प्रहरीद्धारा गाँजा खेती नष्ट

प्रहरीद्धारा गाँजा खेती नष्ट

    प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार १७:३७
प्रहरीले जाजरकोटमा गाँजा खेती नष्ट गरेको छ । जिल्लाको भेरीमालिका नगरपालिका ५ भेरे र भेरीमालिका २ तिमिलेमा प्रहरीले अबैध गाँजा खेती नष्ट गरेको हो । झाँक्रीकोटमा लगाईएको अवैध अफिम खेती नष्ट गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक महेशप्रसाद पन्तको नेतृत्वमा गएको प्रहरी टोलीले भेरेमा लक्ष्मण बुढा सहित १५ जनाको १० रोपणी जग्गामा लगाईएको गाँजा खेती नष्ट गरिएको प्रहरी
सुर्खेतमा मनाइयो वीपी जयन्ती

सुर्खेतमा मनाइयो वीपी जयन्ती

    प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार १५:४७
नेपाली काँग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १०३ औँ जन्मजयन्ती सुर्खेत पनि मनाइएको छ । वीपी चिन्तन प्रतिष्ठान शाखा सुर्खेतले चियापान कार्यक्रम गरी दिवस मनाएको हो । प्रतिष्ठानका अध्यक्ष सुशीलराज शर्माले वीपीले देखाएको बाटोलाई नेपाली काँग्रेसका कार्यकर्ताले सधै अनुसरण गर्नुपर्ने बताएका छन् । उनले समाज रुपान्तरण र परिवतर्नलाई नै पार्टीले मुलमन्त्र बनाएर अगाडी बढ्न सुझाव दिए । व
मापसे गर्ने चालक विरुद्ध ‘क्लिन अप्रेशन’ शुरु

मापसे गर्ने चालक विरुद्ध ‘क्लिन अप्रेशन’ शुरु

    प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार १०:०२
सवारी दुर्घटनाको मुख्य कारण मादक पदार्थ सेवन पनि हो । अधिकाँश हुने सवारी दुर्घटनामा चालकको लापरवाहीमा मादक पदार्थ सेवनले दुर्घटनाको जोखिम निम्तिने गरेको ट्राफिक प्रहरी बताउँदै आएको छ । तर जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मादक पदार्थ सेवन गर्ने चालक विरुद्ध ‘क्लिन अप्रेशन शुरु गरेको छ । रातको समयमा अधिकाँशले मादक पदार्थ सेवन गरेर सवारी हाक्ने प्रवृति बढ्न थालेपछि यस्तो अप्रेशन शुरु गरेको ज
ऋणले बनायो उद्यमी

ऋणले बनायो उद्यमी

    प्रकाशित मितिः २३ भाद्र २०७३, बिहीबार १०:३७
राकमकी बविता परियारलाई नौ जनाको परिवारको विहान–बेलुकाको छाक पु¥याउन धौ–धौं हुन्थ्यो । श्रीमान सुरेन्द्रले साहुको दैलोमा गएर सिलाएको कपडाबाट आएको ज्यालाले छाक पुग्ने कुरै भएन् । बविता पनि साहुकोमा मजदूरी गर्थिन् । दुई जनाले ज्याला मजदूरी गर्दा पनि कति दिन त बविता र सुरेन्द्र भोकै सुत्नुपर्ने अवस्था आउँथ्यो । अहिले अवस्था फेरिएको छ । अर्काकोमा ज्याला मजदूरी गर्ने बविता र सुरेन्द्र अहिले अरु
अछाममा यसरी मनाईयो निजामति दिवस (तस्वीरसहित)

अछाममा यसरी मनाईयो निजामति दिवस (तस्वीरसहित)

    प्रकाशित मितिः २२ भाद्र २०७३, बुधबार १९:३१
निजामति सेवा दिवसका अवसरमा बुधबार अछामको सदरमुकाम मंगलसेनमा पनि मनाइएको छ । सेवा मैत्री र जवाफदेही प्रशासन–संघियतामा सुशासन भन्ने मुल नाराहित निजामति कर्मचारीहरुले दिवस मनाएका हन् । दिवसमा निजामति कर्मचारीहरुले मंगलसेन बजार परीक्रमा कार्यक्रमको आयोजना समेत गरिएको थियो । जिल्ला विकास समितिको सभाहलमा भएको समिक्षा कार्यक्रममा अछाम जिल्ला अदालतका जिल्ला न्यायाधिश हरिप्रसाद शर्मा उपाध्याय पंगेनीले
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु ४ घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु ४ घाइते

    प्रकाशित मितिः २२ भाद्र २०७३, बुधबार १७:१३
बर्दिया जिल्लामा रहेको नेपालकै लामो पुल कर्णाली गेरुवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । भने एक जनाको मृत्यु भएको छ । बर्दिया जिल्ला गोला गाविस ९ बाट तारातालतर्फ आउदै गरेको बा ३३ प ८५८० नम्बरको मोटरसाइकल बुधबार बिहान मोटरसाइकल अनियन्त्रित भइ पल्टिदा मोटरसाइकलमा सवार ४ जना घाइते भएका हुन् । घाइते मध्य गोला ९ घर भएका वर्ष ३५ को तपेन्द्र ऐडिको उपचारको लागि जिल्ला अस्पताल गुल
छाउपडी अन्त्य गर्न देउडा गीत अभियान

छाउपडी अन्त्य गर्न देउडा गीत अभियान

    प्रकाशित मितिः २२ भाद्र २०७३, बुधबार १३:११
मुगुमा कायमै रहेको कुप्रथा छाउपडि नियन्त्रण गर्न देउडा गीत अभियान शुरु गरिएको छ । छाउबस्दा महिलाहरुले भोग्नु परेका समस्याका विषयमा देउडा गीतबाट अभियान थालिएको हो । जिल्लाका पीना गाविसको –५ बालै बगरमा देउडा गीत प्रतियोगिता समेत गरिएको छ । पीना गाविस स्तरिय छाउपडि निगरानी समितीको आयोजनामा यो अभियानलाई अघि बढाइएको जनाइएको छ । कर्णालीको मुगुसहित मध्य र सुदूर पश्चिमका बिभिन्न जिल्लाहरुमा कायमै रहेक
ताल्चा विमानस्थल आसपासका वस्ती जोखिमा 

ताल्चा विमानस्थल आसपासका वस्ती जोखिमा 

    प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार १७:५९
ताल्चा विमानस्थल आसपासको बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । ताल्चा बिमान स्थलसंगै जोडिएका कार्किवाडा गाविका वडा नम्बर १ देखि ६ सम्मका गाउँहरु पहिरोको उच्च जोखिममा परेका छन् । यही वर्ष आएको लगातार वर्षाले जमिन भासीदै गयपछि पाटपटेनि, कालपाल्त, कोश, कालजुर र दोवाट गाउँ पहिरोको उच्च जोखिमा पर्न थालेको स्थानीयले बताउका छन् । ताल्चा बिमानस्थल कालोपत्र भएसंगै पानीका नहर बुका खोलामा मिसाईएकाले प