☰ open Loading... 23 February 2025|  

प्रदेश खबर

अछाममा यसरी मनाईयो निजामति दिवस (तस्वीरसहित)

अछाममा यसरी मनाईयो निजामति दिवस (तस्वीरसहित)

    प्रकाशित मितिः २२ भाद्र २०७३, बुधबार १९:३१
निजामति सेवा दिवसका अवसरमा बुधबार अछामको सदरमुकाम मंगलसेनमा पनि मनाइएको छ । सेवा मैत्री र जवाफदेही प्रशासन–संघियतामा सुशासन भन्ने मुल नाराहित निजामति कर्मचारीहरुले दिवस मनाएका हन् । दिवसमा निजामति कर्मचारीहरुले मंगलसेन बजार परीक्रमा कार्यक्रमको आयोजना समेत गरिएको थियो । जिल्ला विकास समितिको सभाहलमा भएको समिक्षा कार्यक्रममा अछाम जिल्ला अदालतका जिल्ला न्यायाधिश हरिप्रसाद शर्मा उपाध्याय पंगेनीले
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु ४ घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु ४ घाइते

    प्रकाशित मितिः २२ भाद्र २०७३, बुधबार १७:१३
बर्दिया जिल्लामा रहेको नेपालकै लामो पुल कर्णाली गेरुवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । भने एक जनाको मृत्यु भएको छ । बर्दिया जिल्ला गोला गाविस ९ बाट तारातालतर्फ आउदै गरेको बा ३३ प ८५८० नम्बरको मोटरसाइकल बुधबार बिहान मोटरसाइकल अनियन्त्रित भइ पल्टिदा मोटरसाइकलमा सवार ४ जना घाइते भएका हुन् । घाइते मध्य गोला ९ घर भएका वर्ष ३५ को तपेन्द्र ऐडिको उपचारको लागि जिल्ला अस्पताल गुल
छाउपडी अन्त्य गर्न देउडा गीत अभियान

छाउपडी अन्त्य गर्न देउडा गीत अभियान

    प्रकाशित मितिः २२ भाद्र २०७३, बुधबार १३:११
मुगुमा कायमै रहेको कुप्रथा छाउपडि नियन्त्रण गर्न देउडा गीत अभियान शुरु गरिएको छ । छाउबस्दा महिलाहरुले भोग्नु परेका समस्याका विषयमा देउडा गीतबाट अभियान थालिएको हो । जिल्लाका पीना गाविसको –५ बालै बगरमा देउडा गीत प्रतियोगिता समेत गरिएको छ । पीना गाविस स्तरिय छाउपडि निगरानी समितीको आयोजनामा यो अभियानलाई अघि बढाइएको जनाइएको छ । कर्णालीको मुगुसहित मध्य र सुदूर पश्चिमका बिभिन्न जिल्लाहरुमा कायमै रहेक
ताल्चा विमानस्थल आसपासका वस्ती जोखिमा 

ताल्चा विमानस्थल आसपासका वस्ती जोखिमा 

    प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार १७:५९
ताल्चा विमानस्थल आसपासको बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । ताल्चा बिमान स्थलसंगै जोडिएका कार्किवाडा गाविका वडा नम्बर १ देखि ६ सम्मका गाउँहरु पहिरोको उच्च जोखिममा परेका छन् । यही वर्ष आएको लगातार वर्षाले जमिन भासीदै गयपछि पाटपटेनि, कालपाल्त, कोश, कालजुर र दोवाट गाउँ पहिरोको उच्च जोखिमा पर्न थालेको स्थानीयले बताउका छन् । ताल्चा बिमानस्थल कालोपत्र भएसंगै पानीका नहर बुका खोलामा मिसाईएकाले प
मुहान सुक्न नदिन वृक्षारोपण

मुहान सुक्न नदिन वृक्षारोपण

    प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार १७:३६
खानेपानीको मुहानलाई संरक्षण गर्न मंगलबार सल्यानमा वृक्षारोपण गरिएको छ । वर्षायाममाभन्दा खडेरीमा पानीको हाहाकार मच्चिन थालेपछि मुहान संरक्षण गर्न सल्यानको लेखपोखराका स्थानियले खानेपानीको मुहानमा वृक्षारोपण तथा सरसफाई गरेका छन् । लेखपोखरा ४ दियार गाँउका स्थानियको सक्रियतामा सिमल, बुकाईनो, रिठा लगायतका झण्डै एक हजार बिरुवा रोपिएको महेन्द्र्र सामुदायिक वनका अध्यक्ष नारायण वलीले जानकारी दिए ।  उनले
निजामति दिवसमा कर्मचारीका हातमा कुच्चो (फोटो फिचर)

निजामति दिवसमा कर्मचारीका हातमा कुच्चो (फोटो फिचर)

    प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार १३:३४
निजामती सेवा दिवसको पूर्व सन्ध्यामा मंगलबार दैलेखमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको छ । दैलेख सदरमुकामका बजार क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र निजामती कर्मचारी तथा नागरिक समाजका प्रतिनिधिहरुले सामुहिक रुपमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेका हुन् । दैलेखका प्रमुख जिल्ला जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले पूर्व सन्ध्यामा सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको र दिवशकै दिन ¥याली त
दुई महिनादेखि अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो

दुई महिनादेखि अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो

    प्रकाशित मितिः २० भाद्र २०७३, सोमबार १६:३७
बर्षाले अवरुद्ध भएको नाग्म–गमगढीको सडक खण्डमा सोमबारदेखि यातायातका साधन सञ्चालनमा आएका छन् । लगातार परेको पानीले विगत दुई महिनादेखि यो सडकखण्ड अवरुद्ध भएको थियो । लगातारको बर्षाले सडकका विभिन्न भागमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको छायाँनाथ यातायात प्रालि शाखा कार्यालय मुगुले जनाएको छ । असार ४ गतेदेखि नाग्म–गमगढी सडक पूर्ण रुपमा ठप्प रहेको थियो । सडक सुचारु भएपछि यातायातका साधनहरु म
विद्युत महसुल नबुझाउने २ सयबढीको लाइन काटियो

विद्युत महसुल नबुझाउने २ सयबढीको लाइन काटियो

    प्रकाशित मितिः १८ भाद्र २०७३, शनिबार १३:१४
नेपाल विद्युत प्राधिकरण बैतडीले विद्युतको महसुल बुझाउन बाँकी ग्राहकको विद्युत लाइन काटेको छ । गत जेठदेखि आजको मितिसम्म विद्युत महसुल तिर्न बाँकी २ सय १९ ग्राहकको विद्युत लाइन काटेको नेपाल विद्युत प्राधिकरण शाखा बैतडीले जनाएको छ । उर्जा मन्त्री जनार्दन शर्माको निर्देशनपछि नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र बैतडीले यो महिनामा मात्र ७२ जना ग्राहकहरुको विद्युत लाइन काटेको छ । ग्राहकहरुले बक्यौता
बाघले बाख्रा मार्न थालेपछि कृषक चिन्तित

बाघले बाख्रा मार्न थालेपछि कृषक चिन्तित

    प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार ०८:५७
बाघले बाख्रा मार्न थालेपछि जिल्लाका पश्चिम क्षेत्रमा पर्ने कुनाथरी र तरंगाका कृषक चिन्तित बन्न थालेका छन् । कुनाथरीको जयपुर, भट्टेघारी र रानीवन तथा तरंगाको भाडेमा बाघले कृषकलाई सताएको हो । तीन महिनामा ५० वटा बाख्रा र चार वटा भैसी बाघको सिकार भएको कुनाथरी–९ जयपुरका जीतबहादुर शाहीले जानकारी दिए । उनका अनुसार असारदेखि बाघले बाख्रामाथि आक्रमण गर्नेक्रम बढेको छ । कुनाथरीकै रानीवनमा एक कृषकको खोरबाट
सर्पको टोकाईबाट एकको मृत्यु

सर्पको टोकाईबाट एकको मृत्यु

    प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार १९:३२
सर्पको टोकाईबाट सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको बामे गाबिस ८ की ५० वर्षीय गोरी वुढाको सर्पको टोकाईबाट मृत्यू भएको हो । आफ्न्तको घर बाँकेको कोहलपुर वनखेतमा गएको बेला उनलाई घरमा सुतिरहेको समयमा सर्पले टोकेको थियो । सर्पले टोके लगत्तै वुढालाई उपचारको लागि भेरी अञ्चल अस्पतालमा लगिएको थियो । तर उपचारकै क्रममा उनको बिहीबार विहान मृत्यु भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।