
कैदीबन्दीहरुलाई पुस्तक हस्तान्तरण
प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १०:५३
भदौ ९ गतेदेखि शुरु भएको सप्ताहब्यापी नवौं राष्ट्रिय पुस्तकालय दिवस आज सम्पन्न भएको छ । जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकको संयोजकत्वमा गठित समितिले जिल्लाका विभिन्न श्रोतकेन्द्र स्तरिय शैक्षिक कार्यक्रमहरु संचालन गरी सप्ताहब्यापी पुस्तकालय दिवस संचालन गरेको थियो ।
सप्ताहको अन्तिम दिन बुधवार प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले कारागार शाखा सल्यानमा बन्दी जीवन विताईरहेका कैदीहरुलाई ज