
ऋणले बनायो उद्यमी
प्रकाशित मितिः २३ भाद्र २०७३, बिहीबार १०:३७
राकमकी बविता परियारलाई नौ जनाको परिवारको विहान–बेलुकाको छाक पु¥याउन धौ–धौं हुन्थ्यो । श्रीमान सुरेन्द्रले साहुको दैलोमा गएर सिलाएको कपडाबाट आएको ज्यालाले छाक पुग्ने कुरै भएन् । बविता पनि साहुकोमा मजदूरी गर्थिन् । दुई जनाले ज्याला मजदूरी गर्दा पनि कति दिन त बविता र सुरेन्द्र भोकै सुत्नुपर्ने अवस्था आउँथ्यो ।
अहिले अवस्था फेरिएको छ । अर्काकोमा ज्याला मजदूरी गर्ने बविता र सुरेन्द्र अहिले अरु