स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति सल्यानले दश ओटा संरचनाको खाका सङ्ख्या तथा सीमा निर्धारण आयोगमा सिफारिस गरेको छ । स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समितिका संयोजक रामचन्द्र पौडेलकोको अध्यक्षतामा बैठक बसेको सर्बदलिय बैठकले सल्यान जिल्लामा १० ओटा स्थानिय तहको संरचना पठाउने निर्णय गरिएको हो ।
स्थानिय तह पुर्नसंरचना प्रबिधिक सहयोग समिति सल्यानले बनगाडकुपिण्डे नयाँ नगरपालिका थप गर
रोल्पा जिल्लामा ९ वटा स्थानीय तहको खाका सार्वजनिक गरिएको छ । स्थानीय तह पुनः सरचना प्राबिधिक सहयोग समिति रोल्पाले पत्रकार सम्मेलन गरेर एक नगरपालिका र आठ गाउँपालिका गरि ९ वटा स्थानीय तह रहने खाका सार्वजनिक गरिएको हो ।
लिवाङ नगरपालिका को केन्द्र लिवाङ, त्रिवेणी गाँउपालिकाको केन्द्र त्रिवेणी वा जुगाँर, रुन्टीगढी गाँउपालिकाको कन्ेद्र होलेरी, सुकिदह गाँउपालिकाको केन्द्र पुत्लाखेत, शिबपुरी गाँउपालिका
ऐतिहासिक एवम् पुरातत्विक रुपमा निकै महत्व बोकेको जाजरकोट दरबार अति जिर्ण अवस्थामा पुगेको छ । स्थानीय सरोकारवाला निकाय र सरकारको बेवास्ताका कारण २४८ वर्ष पुरानो दरबार जिर्ण अवस्थामा पुगेको हो ।
दक्षिणतिर भेरी नदी र चौरजहारीको सुन्दर दृस्य अनि अर्कोतिर होलु जिउला अनि हरिया पहाडहरुको बीचमा रहेको खलंगाको पिपलडाँडा टाकुरोमा रहेको जाजरकोट दरबार सुन्दर प्रकृतिको सुन्दरताको बीचमा कुरुप वन्दै गएको छ ।
‘बाघको संरक्षण गरौं, वन्यजन्तुको चोरी–सिकार नियन्त्रण गरौँ’ भन्ने मूल नाराका साथ मङ्गलबार देखि कञ्चनपुरको दोधाराचादँनी नगरपालिकामा प्रथम बाघ महोत्सव–२०७३ सुरु भएको छ ।
बाघ संरक्षणका लागि सचेतना फैलाउनका शुक्लाफाँटा वन्यजन्तु आरक्षअन्तर्गत पर्ने सगरमाथा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सुरु भएको महोत्सवको आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले उद्घाटन गरे ।
महोत्सव आयोजनाले स
अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न कभर्ड निर्माणका लागि यही कात्तिक २५ गतेदेखि हुन लागेको मध्यपश्चिमाञ्चल धार्मिक महोत्सवको तयारी पुरा भएको छ । सुर्खेतमा प्रदेश स्तरिय कभर्ड हल निर्माणका लागि हुने धार्मिक महोत्सवको तयारी पुरा भएको बताइएको छ ।
सुविधा सम्पन्न कभर्ड हल निर्माणको लागि आगामी कार्तिक २५ गतेदेखि मंसिर २ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा ‘मध्यपश्चिम धार्मिक महोत्सव २०७३’ संचालन हुने
मुगुमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । खाद्यान्न बोकेको भे १ च ६३१० नम्बरको ट्रयाक्टर मुगुको खमाले गाविसमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परि सुर्खेत तरङ्गाका ललित सारुमगर र मुगु गम्था–५ का धनबहादुर डागरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको ।
सुर्खेत प्रहरीले थालेको अवैध घरेलु मदिरा नियन्त्रण कार्य अन्तरगत थप दुई हजार बढी लिटर रक्सी जफत गरेको छ । वीरेन्द्रनगरका विभिन्न वडाबाट नियन्त्रणमा लिएको रक्सी आईतबार करदाता सेवा कार्यालयको रोहवरमा नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले तयार भएको ५० लिटर रक्सी र दुई हजार दुईसय लिटर कच्चा पदार्थ जफत गरेको थियो ।
पछिल्लो दुई दिनमा रक्सी बनाउन प्रयोग हुने १० थान भाड
भेरीगंगा नगरपालिका वडा नम्बर १३ नेपाली काँग्रेसका कार्यकताले निर्माणाधिन सडकको गुणस्तरमा ध्यान दिन खवरदारी गरेका छन् । रामघाटको राताचौरदेखि रामघाट बजारसम्म जोड्ने सडक गुणस्तरहिन भएको भन्दै यस्तो खवरदारी गरेका हुन् ।
नेपाली काँग्रेस सुर्खेतका कार्यसमिति सदस्य समेत रहेका रामबहादुर सिंहको अगुवाई गएको टोलीले सो सडकको निरिक्षण गरेको थियो । सडक निर्माणको क्रममा गुणस्तरमा ध्यान नदिएको भन्दै खवरदारी गरिए
लालपुर्जा कहाँ प्रयोग हुन्छ । सामान्यतया, घरायसी काम वा सरकारी काममा प्रयोग हुन्छ तर, दैलेख जिल्ला विकास समितिले जिल्ला हुने विकास निर्माण गठन हुने उपभोक्ता समितिमा बस्दा समेत अनिवार्य रुपमा लालपुर्जा राख्नुपर्ने ब्यवस्था गरेको छ ।
यो वर्षदेखी लागु हुनेगरी जिविस दैलेखले उपभोक्ता समितिका पदाधिकारीहरुलाई समिति गठनसंगै जिविसमा अनिवार्य लालपुर्जा राख्नुपर्ने जिल्ला स्तरिय सर्वपक्षिय निर्णय भएको जिविस