☰ open Loading... 5 November 2025|  

प्रदेश खबर

दैवी प्रकोप उद्धार सामग्री हस्तान्तरण

दैवी प्रकोप उद्धार सामग्री हस्तान्तरण

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १९:१४
विपद्को समयमा आवश्यक पर्ने विभिन्न सामाग्रीहरु दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिएको छ । दलित विकास समाज सल्यानद्धारा संचालित पहल कार्यक्रम अन्तरगत समितिलाई ति सामग्री हस्तान्तरण गरिएको हो । पहल कार्यक्रमका जिल्ला संयोजक गोकर्ण देवकोटाले सल्यानका प्रमुख जिल्ला अधिकारी एवं दैवी प्रकोप उद्धार समितिका अध्यक्ष दुर्गादत्त पौडेललाई विपद्को समयमा आवश्यक उद्धार सहयोग सामाग्री हस्तान्तरण गरेका हुन
चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर एकको मृत्यु

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १४:५७
चट्याङ लागेर दाङमा एक जनाको मृत्यु भएको छ । दुईजना घाईते भएका छन् । सोमवार राती परेको चट्याङले बाघमारे–३ का १६ बर्षीय पवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । चट्याङ लागेर घाईते भएका पवनको मंगलवार बिहान राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, चट्याङ लागेर पवनकी आमा ३९ बर्षीया जुद्वकुमारी केसी र दिदी रेणुका घाईते भएका छन् । उनीहरु
समयमै काम सम्पन्न गर्न घडि उपहार

समयमै काम सम्पन्न गर्न घडि उपहार

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १०:३२
स्थानीय स्तरका कामहरु लाई अझै पारदर्शिता, जवाफदेही र समयमै सम्पन्न गर्न का लागि आज घडी उपहार दिईएको छ । तालिममा सहभागी भएका युवाहरूले खाजा खर्च बाट रकम जुटाएर उपहार हस्तान्तरण गरिएको हो । घडी हस्तान्तरण गर्दै ग्रामीण एकता युवा समूह तथा संजाल का अध्यक्ष अमर कार्की ले बाबियाचौरमा भईरहेका बिकास निर्माण का काम जो कोहिले पनि समयमै गर्नुपर्ने र यसको सुरुवात युवाहरुबाट नै सुरु गर्ने बताएका छन् । यु
महिलाको शव खोलामा भेटियो

महिलाको शव खोलामा भेटियो

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार ०७:१९
दैलेखको रानीवन गाविस–९ की अन्दाजी १३ वर्षीय ऋति सिंहको शव खोलामा भेएिको छ । घरबाट राती एक्काशी हिडेकी सिंहको भैरीकालिनकाथुम १ को छामघाट खोला नजिक शव भेएिको दैलेख प्रहरीले जानकारी दिएको धमाका दैनिकमा खवरमा छ । आफन्तका अनुसार उनी बेला बेलामा घरबाट हिड्ने गरेकी थिईन् । घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।
श्रीमतिसंगै सुतेका पती खोलामा मृत भेटिए

श्रीमतिसंगै सुतेका पती खोलामा मृत भेटिए

    प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार १९:४५
भदौ–राति एउटै घरमासँगै सुतेका पति विहान खोलाको बगरमा मृत फेला पर्दा पत्नीको मन कस्तो होलारु कल्पना गर्न नसकिने यस्तै घटना रोल्पामा भएको छ । कोर्चाबाङ–५ निमृकी ३६ वर्षीय पूर्णकुमारी पुनमगरलेसँगै सुतेका पतिलाई विहान ओछ्याउनमा फेला पारिनन् । ब्यूझँदा ओछ्याउनमा पति नदेखेपछि खोजी गर्न थालिन् । बिरामी पति नदेख्दा जति मन कुँडिएको थियो, उनलाई त्यो भन्दा धेरै पीडा माडी खोलाको बगरमा पति मृत फेला परेको खबर
भरुवा बन्दुसहित एक पक्राउ

भरुवा बन्दुसहित एक पक्राउ

    प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार १७:५१
भरुवा बन्दुकसहित सल्यानमा एक जना पक्राउ परेका छन् । मुलखोला–९ मैनेनीका नन्न पुन एक थान बन्दुकसहित सोमबार पक्राउ परेका हुन् । १ महिना अघि स्थानीय गोविन्द पुन र देव वहादुर पुनसँग उनको छोरा याम वहादुर पुनको विवाद भए पछि नन्न पुनले वन्दुकले हान्ने प्रयास गरेको आरोपसहितको उजूरी प्रहरी कार्यालयमा दर्ता भएको थियो । गोविन्द र देव बहादुरको जाहेरीकै आधारमा सोमवार पक्राउ गरेको सल्यान प्रहरीले जनाएको छ ।
सेतीबाडाको अध्यक्षमा भाम

सेतीबाडाको अध्यक्षमा भाम

    प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार १५:४३
मालिका प्रथामीक बिद्यालय सेतिवाडाको विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा नरेश भाम निर्वाचित भएका छन । मुगु जिल्लाको कार्कावाडा गाविस वडा नं १–४ सम्मका विद्यार्थी अध्ययनरत हुने सेतीबाडामा नयाँ नेतृत्व चयन गरेको हो । शिक्षक, अभिभाव र बुद्धिजीविको सहभागिता रहेको कार्यक्रममा भामकोे अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । समितिको सचिवमा विद्यालयका प्रधानाध्यापक दुर्गा बहादु रा
मौसमी मस्यौदामा छलफल

मौसमी मस्यौदामा छलफल

    प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार ०७:३२
जलवायु र मौसम सम्वन्धी प्रस्तावित मस्यौदामा छलफल भएको छ । मौसम विभाग र क्षेत्रीय हावापानी कार्यालय सुर्खेतको संयोजनमा उक्त छलफल भएको हो । देशको पुनर्संचना अनुसार मौसम विभागको संरचना विस्तार गर्नुपर्ने सुझाव दिएको आजको साझा विसौनी दैनिकमा खवर छ । कार्यक्रममा मौसमी सेवा सम्वन्धी मस्यौदामा समावेश भएका व्यवस्था र सुधार गर्नुपर्ने साङ्गठनिक संरचना र प्रशासनिक संरचनाको बारेमा पनि छलफल भएको थियो । मौ
झुला यात्राको टोली बर्दिया पुग्यो

झुला यात्राको टोली बर्दिया पुग्यो

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १६:३५
पूर्वपश्चिम झुला यात्राको टोली बर्दिया पुगेको छ । १४ अञ्चल ७५ जिल्लाको स्थलगत यात्रा गरेर शुरु भएको यो यात्रा त्रिवेणीधामबाट थालिएको हो । अलौकिक तिरुपति बालाजि झुला महोत्सवको सर्वजन कल्याणार्थ कार्यक्रम आगामी साउन १ गते नवलपरासीको त्रिवेणीधामबाट सुरु गरेका थिए । नवलपरासीबाट शुुरु भएको यो यात्रा पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म संचालन हुने आयोजकका झुला संकल्पकर्ता पराङकुशाचार्य (झुला बाबा) ले जान
‘प्रहरी मेरो साथी’ अभियान गाउँमा पनि सञ्चालन हुने

‘प्रहरी मेरो साथी’ अभियान गाउँमा पनि सञ्चालन हुने

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १०:४२
प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृति विसङ्गतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्ने अभिप्रायले नेपाल प्रहरीले थालेको ‘प्रहरी मेरो साथी’ अभियानले कञ्चनपुरमा तीव्रता पाएको छ । मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको प्रहरीले केही समयअघिसम्म ‘मुस्कानसहितको प्रहरी’ ‘जिब्रोको गरिमा, मीठो बोलीमा’ जस्ता अभियान समाजमा सञ्चालन गरिसकेको प्रहरीले आव २०७२÷७३ को