
प्रहरीले गोली हान्दा एक गुण्डा घाईते पाँच पक्राउ
प्रकाशित मितिः २५ भाद्र २०७३, शनिबार १४:३३
दाङमा प्रहरीको गोली लागी एकजना गुण्डा घाईते भएका छन् । प्रहरीको गोली लागेर रामपुर ९ निवासी २७ वर्षीय दानवहादुर बुढा घाईते भएको दाङ प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
बुढालाई दाहिने खुट्टामा गोली लागेको र उनको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गए राति साढे १२ बजे तुलसीपुर–घोराही सडक खण्डको ग्वारखोला नजिकै पाँचजनाको संख्यामा रहेका गुण्डाहरुको समुह