☰ open Loading... 23 June 2025|  

Author: Paschim Nepal

दाङमा सवारी चालककाे हत्या

दाङमा सवारी चालककाे हत्या

    प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार १७:४५
विजौरी ५ निवासी २६ वर्षीय हिरामणि चौधरीको हत्या भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी धिरजप्रताप सिंहले चौधरीको शव मानपुर ८ मा शुक्रवार फेला परेको र उनको हत्या गएराति नै भएको हुनसक्ने बताउनुभयो । चौधरी सवारी चालक हुन् । चौधरीको अनुहार र शरिरका विभिन्न भागमा आक्रमण गरिएका घाउ र खतहरु देखापरेको एसपी सिंहले बताए । घटनावारे अनुसन्धान सुरु गरिएको र सोधपुछका लागी २जनालाई
जन्म दिने अामालाइ छाेराले गरे हत्या

जन्म दिने अामालाइ छाेराले गरे हत्या

    प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार १७:३७
जाजरकोटमा छोराले आफुलाई जन्मदिने आमाको हत्या गरेका छन । सल्ला गाविस १ लैकमका ३८ वर्षिय बृद्धिबहादुर खत्रीले ६५ वर्षीय आमा देउती खत्रीको हत्या गरेको प्रहरीले जनाएको छ । जग्गा सम्वन्धी विवाद भएपछि छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेको प्रहरीले बताएको छ । हत्या अभियोगमा पक्राउ परेका बुद्धिबहादुरले प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरी समक्ष अपराध स्वीकार गरेका छन् । साउन २२ गते नै आमाको हत्
आत्महत्याको डर लाग्दो स्वरुप

आत्महत्याको डर लाग्दो स्वरुप

    प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार १५:४१
घटना नः–१ नेपालगन्ज उपमहानगरपालिका–१६ वेलासपुरमा बस्दै आएका ५५ वर्षीय सोमबहादुर कार्कीले आफैले आफ्नो देह त्याग गरे । चितवन स्थायी घर भएका कार्की केही वर्ष अघिदेखि नेपालगन्जमा डेरा लिएर बस्दै आएका थिए । साउन एक गते विहान करिव पाँच बजे उनले वाटरपार्कमा निर्माणाधिन मुल गुटमा झुन्डिएर देह त्यागे । लागु औषध प्रयोगकर्ता कार्की पैसा अभावमा चोरीडकैतीमा पनि संलग्न भएको प्रहरीको रिर्पोटमा उल्लेख छ । ‘समाज
विकसित सूचना प्रविधिको उच्चतम प्रयोगमा अनलाइन !

विकसित सूचना प्रविधिको उच्चतम प्रयोगमा अनलाइन !

    प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार १५:३४
नेपालको सर्न्दभमा पत्रकारिताको इतिहास खोतल्नु सहज छैन । किन भने पत्रकारिताको प्राचिन इतिहासको गहन खोज र अध्यायन भएको पनि छैन । ऐतिहासिक विषय बस्तु वा जानकारीकै आधार बनाएर पत्रकारिताको बारेमा भन्ने, लेख्न गरिन्छ । अन्य कुरा लेख्नु भन्दा म पहिला दैलेखका युवा वर्गको अभूतपूर्ण साहसले सञ्चालन भएको पश्चिम नेपाल अनलाइको सुरुवात गर्ने टिमलाई धन्यवाद दिन चाहान्छु । यो अनलाइन पत्रिकाको पहिलो दिनको क्षण स
भावनाले ल्याइन्, ‘त्यो डाँडापारि’

भावनाले ल्याइन्, ‘त्यो डाँडापारि’

    प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार १५:२७
नवोदित गायिका भावना आचार्यले ‘त्यो डाँडापारि छेउ’ नामक म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । ‘तिमीले लगाएको आँखाको गाजलले मलाई लोभ्याएको छ नै कोरियन साडीमा धेरै राम्री देखिएकी छेउ, तिमी पनि उत्तिकै राम्रो छौं मेरो रुपमा लोभ्याएका छौं भनत म कस्तो भाको छु’ यस्तै शब्द भावमा अनुबन्धित तीज गीतमा उनलाई खेम भण्डारीले स्वरमा साथ दिएका छन् । कामना डिजिटलले बजारमा ल्याएको यो गीत मौलिकतामा आधारित छ । ‘कुनै
‘मृत्युमार्ग’काे दाग हटाउँदै कर्णाली राजमार्ग

‘मृत्युमार्ग’काे दाग हटाउँदै कर्णाली राजमार्ग

    प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार ०१:०५
तीन वर्षमा अाेरालाे लाग्दै सवारी दुर्घटना मृत्युमार्गले आफ्नो छवि बिगारेको कर्णाली राजमार्गमा पछिल्ला बर्ष सवारी दुर्घटनामा कमी आएको छ । हरेक वर्षझैं ठुला सवारी दुर्घटनामा थुप्रै नागरिकले अनाहकमा ज्यान गुमाउनु परेका समाचारले यो सडकमा यात्रा गर्ने यात्रु त्रसित बनेका थिए । पछिल्ला तीन वर्षको तथ्याङ्कलाई आधार मान्ने हो भने सवारी दुर्घटनामा विस्तारै कमि आएको छ । सुर्खेत–जुम्ला सडक खण्ड खुले
युवतीलाई बलत्कार गर्ने फरार

युवतीलाई बलत्कार गर्ने फरार

    प्रकाशित मितिः ३ भाद्र २०७३, शुक्रबार १२:३२
एक युवतीलाई बलात्कारको आरोपमा प्रहरीले खोज्न थालेपछि दैलेखको रानीवन गाविस वडा नं. ५ गैडाबाजका २३ वर्षीय दीपक पाण्डे फरार भएका छन् । गाउँकै एक दलित युवतीलाई गएराति बाँसीको मालिका माई मेलामा बलात्कार गरेको भनी पीडितले गैंडाबाज प्रहरीमा लिखित निवेदन परे लगतै भागेको बताइएको छ । गैंडाबाज प्रहरी चौकीका इञ्चार्ज असई नरेन्द्रसिंह कार्कीले निवेदन आएको र त्यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।
गाइजात्राका ६ तस्वीर

गाइजात्राका ६ तस्वीर

    प्रकाशित मितिः ३ भाद्र २०७३, शुक्रबार ११:०५
ज्वाला क्लव र भगवती क्वल दैलेखको संयुक्त आयोजनामा शुक्रबार गाइजात्राको अवसरमा प्रर्दशन गरेको झाँकी । दिवङ्गत आफन्तको सम्झनामा गाईको प्रतीक बनाएर देशका विभिन्न स्थानमा गाईजात्रा’ पर्व मनाउने गरिन्छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगार

मलामी गएका रामबहादुर कसरी भए वेपत्ता ?

    प्रकाशित मितिः ३ भाद्र २०७३, शुक्रबार १०:३३
मलामी गएका एक व्यक्ति वेपत्ता भएका छन् । दैलेख कालभैरव – ४  का ६३ वर्षिय रामबहादुर भण्डारी नुहाउने क्रममा छामघाट खोलाबाट बगेर बेपत्ता शुक्रबार वेपत्ता भएका हुन् । मलामी गएका भण्डारी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएकाे पुष्टि दैलख प्रहरीले गरेकाे छ । विहवार दिउँसो उनी नुहाउन खोलामा गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । उनको खोजतलास भैरहेको पनि प्रहरीले जनाएको छ ।