☰ open Loading... 28 November 2024|  

विकास

पन्तुरा नदीमा पक्की पुल निर्माण

पन्तुरा नदीमा पक्की पुल निर्माण

    प्रकाशित मितिः १२ मंसिर २०७३, आईतवार १८:०६
परशुराम नगरपालिकाको पन्तुरा नदीमा पक्की पुल बनेपछि यस क्षेत्रका बासिन्दाको बर्सौँदेखिको सपना पूरा भएको छ । पुल बनेपछि जिल्लाको भित्री मधेस क्षेत्रको परशुराम नगरपालिका सहित आलिताल र रुपाल गाविसका केही वडाका हजाराँै बासिन्दालाई कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरसम्म पुग्न सहज भएको छ ।  जोगबुढा– लिपना – दैजी सडकखण्ड अन्तर्गत पन्तुरा नदीमा  पुल निर्माणपछि भित्री मधेश क्षेत्रमा बाहैै्र महिना यातायात सञ्चा
दलित छात्रावास निर्माण कार्य सुरु

दलित छात्रावास निर्माण कार्य सुरु

    प्रकाशित मितिः १२ मंसिर २०७३, आईतवार ०८:४४
कञ्चनपुरको भीमदत्तनगरपालिकाको भगतपुरमा सुदूरपश्चिमाञ्चल दलित विद्यार्थी छात्रावास निर्माणको कार्य सुरु गरिएको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालयको रु ३० लाख, जिविस कञ्चनपुरको रु दुई लाख र भीमदत्तनगरपालिकाको रु ५० हजारको लागतमा छात्रावास निर्माणको कार्य सुरु गरिएको हो । छात्रावास निर्माणका लागि महेन्द्रनगर नगरविकास समितिले एककट्ठा दश धुर जग्गा प्रदान गरेको सुदूरपश्चिमाञ्चल दलित विद्यार्थी
भुरिगाउँ-मूर्तिया सडक निर्माण सुरु हुने

भुरिगाउँ-मूर्तिया सडक निर्माण सुरु हुने

    प्रकाशित मितिः ९ मंसिर २०७३, बिहीबार ०९:२६
बर्दियाको भुरिगाउँदेखि गुलरिया हुँदै मूर्तियासम्मको हुलाकी सडक निर्माण कार्य सुरु हुने भएको छ । सडक निर्माणका लागि दुईवटा ठेकेदार कम्पनीले जिम्मा पाएपछि सडक निर्माणको काम सुरु हुने भएको हो । सडक निर्माणका लागि आह्वान गरिएको टेन्डरमा भुरिगाउँ—गुलरिया हुलाकी सडकका लागि दुवै तर्फबाट सडक निर्माण कार्य सुरु हुने गरी उक्त कम्पनीले निर्माणको जिम्मा पाएका हुन् । लामो समयदेखि सडक निर्माण कार्य अवरुद
पुरचौडीको खडीखेतमा पुग्याे गाडी

पुरचौडीको खडीखेतमा पुग्याे गाडी

    प्रकाशित मितिः ८ मंसिर २०७३, बुधबार ११:२१
जिल्लाको दुर्गम क्षेत्रका रुपमा रहेको बैतडीको पुरचौडी हाटमा रहेको खडीखेत बजारमा मङ्गलबार पहिलोपटक गाडी पुगेको छ ।  स्थानीय व्यापारीको आफ्नै लागतमा राताशिला मन्दिरदेखि खडीखेतबजार सम्मको सडक निर्माण गरेपछि गाडी पुगेका हुन् । खडीखेत बजारका ११ जना व्यापारीको पहलमा खडीखेतमा सडक पुगेको सडक निर्माण समितिका अध्यक्ष जनकराज जोशीले जानकारी दिए । “हाटको वसन्तपुर बजारसम्म सडक पुगेको र खडीखेतसम्म आफ्नै लगा
जोगबुढा नदीमा झोलुङ्गे पुल निर्माण हुँदै

जोगबुढा नदीमा झोलुङ्गे पुल निर्माण हुँदै

    प्रकाशित मितिः ६ मंसिर २०७३, सोमबार १०:४९
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० जोगबुढा नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।  जोगबुढा नदीपारिको कुत्तियाकरभर क्षेत्रलाई जोडनका लागि झन्डै रु एक करोड बढीको लागतमा झोलुङ्गे पुल निर्माण हुने भएको हो । सो पुल निर्माणको जिम्मा बिएलटी कन्ट्रक्सन प्रालि कोहलपुरले पाएको छ । प्रालिका कार्यकारी निर्देशक तिर्खाराम खड्काका अनुसार पुल निर्माणको कार्य १५ महिनाभित्रै पूरा गरिने छ । महाकाली नदी र जोगबु
नयाँ सहरका लागि भौतिक पूर्वाधार निर्माण कार्य सुरु

नयाँ सहरका लागि भौतिक पूर्वाधार निर्माण कार्य सुरु

    प्रकाशित मितिः ५ मंसिर २०७३, आईतवार १२:०४
पाटनलाई सरकारले देशका १० वटा नयाँ सहर मध्ये एक बनाउने घोषणा गरेको करिब पाँच वर्षपछि भौतिक पूर्वाधार निर्माणका काम यो वर्षदेखि सुरु भएका छन् । यो वर्ष नयाँ सहर आयोजनाका लागि करिब रु नौ करोड बजेट विनियोजन भएको पाटन नयाँ सहर आयोजनाका प्रमुख एवम् सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, बैतडीका प्रमुख प्रवीण शाहले जानकारी दिए । पाटनलाई सांस्कृतिक नगरीका रूपमा नमुना सहर बनाउने कार्यअन्तर्गत
मौसमको जानकारी दिने ‘रडार’ सुर्खेतमा निर्माण हुँदै

मौसमको जानकारी दिने ‘रडार’ सुर्खेतमा निर्माण हुँदै

    प्रकाशित मितिः १ मंसिर २०७३, बुधबार ०७:३२
नेपालमै पहिलो पटक मौसम सम्वन्धि पूर्व जानकारी दिने उपकरण ‘रडार’को सुर्खेतमा स्थापना हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले दैलेख र सुर्खेतको सीमानामा पर्ने रातानाङ्गलामा यो उपकरण जडान गर्न लागेको हो । जल तथा मौसमबाट हुने प्रकोप रोक्न र मौसम सम्वन्धी प्रणालीलाई आधुनिकिकरण गर्न विभागले झण्डै ३० करोडको लागतमा रडार स्थापना गर्न लागेको छ । वीरेन्द्रनगर नगरपालिका–२४ रातानाङ्गगलामा निर्माण ह
खानेपानी अायाेजनाका लागि २२ कराेड

खानेपानी अायाेजनाका लागि २२ कराेड

    प्रकाशित मितिः २४ कार्तिक २०७३, बुधबार १४:५९
जिल्लाको खानेपानी तथा सरसफाइको क्षेत्रमा आव ०७३÷०७४ का लागि रु २२ करोड भन्द बढी विनियोजन भएको छ ।  अघिल्लो वर्षको तुलनामा झन्डै रु पाँच करोड बढी रु २२ करोड ४० लाख ८४ हजार विनियोजन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा नयाँ कार्यक्रम भित्रिएसँगै बजेट रकममा समेत वृद्धि भएको हो ।  विगतका क्रमागत आयोजनासँगै जिल्लाका विभिन्न स्थानमा खानेपानी आयोजना नि
कर्णाली करिडोरमा गाडी गुड्यो

कर्णाली करिडोरमा गाडी गुड्यो

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार १९:३२
कर्णालीको ‘ग्रोथ एक्सिस’का रुपमा रहेको कर्णाली करिडोरको खुलालुदेखि शान्तिघाटसम्मको १५ किलोमिटरमा रारा कर्णाली यातायात प्रा.लि.ले गाडी यातायात संचालन गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का सहितको यातायात ब्यवसायीको टोलीले बुधबार सडकको अनुगमन गर्दै यातायात संचालन गर्ने तयारी गरेको हो । रारा कर्णालीका ३ वटा जीप सहित शान्तिघाटसम्म अनुगमन टोली पुग्दा त्यहाँका स्थानीयबासीहरु निकै उत्स
माझकाडा खोलामा पुल बन्दै

माझकाडा खोलामा पुल बन्दै

    प्रकाशित मितिः ९ कार्तिक २०७३, मंगलवार ०८:१०
सल्यानको माझकाडामा बन्न लागेको पुल निर्माण कार्यले गति लिएको छ । पुल निर्माणको लागि दिएको समय सकिनै लाग्दा पुल निर्माण कार्यलाई पनि तिव्रता दिएको हो । माझकाडा गाविसको खोलामा पक्की पुल बन्ने भएपछि त्यस क्षेत्रका नागरिक खुशी भएका छन । सल्यानको सल्लीबजार हुँदै सल्यान खलंगा सडक खण्डको माझकाडा खोलामा गाडी सन्चालन भएको ६ वर्ष पछी यस खोलामा पक्की पुल बन्न लागेको हो । कुल १ करोड ९७ लाखको लागतमा निर्