३७ ग्रामिण तथा कृषि सडक मर्मत हुने
प्रकाशित मितिः १० आश्विन २०७३, सोमबार १७:३०
सल्यानका ३७ वटा ग्रामिण तथा कृषि सडक मर्मत गरिने भएको छ । बर्षातको समयमा गएको पहिरो तथा खाल्डाखुल्डीका कारण अबरुद्ध रहेका ती सडक जिल्ला विकास समिति सल्यानले मर्मतका गर्ने भएको हो ।
जसको लागी जिल्ला विकास समिति सल्यानले २१ लाख बजेट बिनियोजन गरेको छ । दशैँ तिहार जस्ता चाडपर्बमा सहजता तथा नियमित गाडी संचालन गर्ने उद्देश्यले जिल्ला विकास समिति सल्यानले मर्मत गर्न थालेको जानकारी दिएको छ ।
जस अन्र्त









