अायाेगकाे संख्या बढाउन काँग्रेसकाे दबाव
			      
						
प्रकाशित मितिः ७ भाद्र २०७३, मंगलवार १७:३७ 
		
		
		
			नेपाली कांग्रेसले स्थानीय निकाय पुन संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलसँग छलफल गरेको छ। अहिले जारी कांग्रेस संसदीय दलको बैठकमा आयोगका अध्यक्ष पौडेललाई बोलाइएको छ।
बैठकमा आयोगका अध्यक्ष पौडेलले स्थानीय निकायको संख्या ५६५ बनाउन आयोग सिफारिस गर्ने जानकारी दिएको बैठकमा सहभागी कांग्रेस सांसद रामहरि खतिवडाले जानकारी दिए। ‘स्थानीय निकाय पुनसंरचना आयोगका अध्यक्षसँग अहिले पनि छलफल जारी छ,’ उनले भने, ‘उह		
		
	








