☰ open Loading... 22 December 2024|  

अर्थ

दाङमा औद्योगिक कृषि महोत्सव हुँदै

दाङमा औद्योगिक कृषि महोत्सव हुँदै

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १४:२९
दाङमा मध्यपश्चिम क्षेत्रीय व्यापारिक तथा पर्यटन एवम औद्योगिक कृषि महोत्सव हुने भएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा माघ १३ गतेदेखि २३ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो । मध्यपश्चिमाञ्चल क्षेत्रको उद्योग, व्यापार, पर्यटन, सूचना प्रविधि, कृषि र संस्कृतिको विकास तथा प्रवद्र्घन गर्दै तुलसीपुरमा वहुआयामिक सभा गृह निर्माण गर्ने उद्धेश्यले महोत्सवको आयोजनगर्न लागिएको सङ्घका अध्यक्ष
दार्चुला र बझाङमा बन्ने भयो १८ अर्बको लगानीमा जलविद्युत् आयोजना

दार्चुला र बझाङमा बन्ने भयो १८ अर्बको लगानीमा जलविद्युत् आयोजना

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १४:२५
सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला र बझाङमा निजीक्षेत्रको सक्रियतामा दुईओटा जलविद्युत् आयोजनाको निर्माण शुरू भएको छ । यस्तै अपर चमेलिया जलविद्युत् आयोजना निर्माणका लागि अध्ययनसहितको लागत इष्टिमेटको काम पनि पूरा भएको छ । बझाङ जिल्लाको बुँगल क्षेत्रमा पर्ने ६५ मेगावाट क्षमताको कालङ्गागाड जलविद्युत् आयोजना र दार्चुलाको सिप्टी र धुलीगडा गाविसको सीमामा रहेको ८ मेगावाटको नौगाड दोस्रो जलविद्युत् आयोजना
सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सवको तयारी अन्तिम चरणमा

सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सवको तयारी अन्तिम चरणमा

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १२:४६
डडेल्धुरामा आयोजना हुन लागेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७३ को तयारी अन्तिम अवस्थामा पुगेको छ । यही कार्तिक महिनाको २६ गतेबाट सुरु गर्ने भनिएको महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको डडेल्धुरा उद्योग बाणिज्य संघले जनाएको छ । आयोजक डडेल्धुरा उद्योग बाणिज्य संघले पनि पूर्ण तयारी भई नसकेको र तयारीकै चरणमा रहेको जनाएको छ ।  संघका अध्यक्ष खेमराज पनेरुले तोकिएकैं मितिमा महोत्सव आयोजना
चाउमिन उद्योगबाट ५० हजार आम्दानी

चाउमिन उद्योगबाट ५० हजार आम्दानी

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार ०८:१४
पश्चिम सुर्खेतको बावियाचौर गाविसका महिलाहरु चाउमिन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । २०७१ सालबाट चाउमिन उद्योग सञ्चालन गरेका दिदिबहिनी चाउमिन उद्योग बाबियाचौरका महिलाहरूलाई राम्रो आम्दानी गर्न सफल भएका छन् । ६ जनाको समुहमा व्यवसाय संचालन गरेका उनीहरुले मासिक ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन । घरायसी काम व्यस्त, श्रीमान भारतमा गएर काम गर्ने, दैनिक घर खर्च चलाउन मुस्किल पर्ने हामी
माथिल्लो कर्णालीमा चर्कीदै मुआब्जा विवाद

माथिल्लो कर्णालीमा चर्कीदै मुआब्जा विवाद

    प्रकाशित मितिः १३ कार्तिक २०७३, शनिबार १२:२५
माथिल्लो कर्णाली जलविद्युत आयोजनाले उचित मुआब्जा नदिदा ड्यामसाईटका स्थानीयहरुले असुन्तुष्टी पोखेका छन् । निर्माण लाईसेन्स (पिडिए) सम्झौता भएको लामो समय घर्किदा समेत निर्माण चरणको प्रकृयामै नआएको लगानीप्रर्वधक कम्पनी जिएमआरले सुरु गरेको प्रभावित क्षेत्रमा मुआब्जा निर्धारणमै समस्या देखीएको हो । टर्नेल र ट्याम साईटका जग्गाहरुलाई अरुभन्दा बढी मुआब्जा दिनुपर्ने भन्दै ड्यामसाईट सात्तलाका स्थानीयहरुले क
मह खान जाजरकोट जाऔं !

मह खान जाजरकोट जाऔं !

    प्रकाशित मितिः ७ कार्तिक २०७३, आईतवार ११:१३
मह मन नपर्ने कमै होलान् । खाँदा मिठो मात्र होइन मह स्वास्थ्यको दृष्टिले पनि उत्तिकै महत्वपुर्ण छ । महमा धेरै औषधिय गुण हुन्छन् । तर, अचेल मह पाउन सजिलो छैन । अझ शुद्ध र अर्गानिक मह पाउनु त आक्कलझुक्कल जस्तो मात्र भइसकेको छ । अग्र्यानिक मह उत्पादनको उर्वर थलो जाजरकोटमा यस वर्ष मह मह महोत्सव हुँदैछ । यो वर्षलाई मह वर्षको रुपमा मनाउने तयारी गरिएको हो । कात्तिकको अन्तिम हप्तादेखि मंसिरको पहिलो हप्त
पर्यटन प्रवद्र्धन गर्न होटल व्यवसायीले देउसीभैलो खेल्ने

पर्यटन प्रवद्र्धन गर्न होटल व्यवसायीले देउसीभैलो खेल्ने

    प्रकाशित मितिः ५ कार्तिक २०७३, शुक्रबार १७:३१
प्रदेश नम्बर ६ का पर्यटन स्थलहरुको प्रचारप्रसार गर्न सुर्खेतका होटल व्यवसायीहरुले देउसी भैलो खेल्ने भएका छन् । यही कार्तिक १४ र १५ गते होटल व्यवसायी संघ सुर्खेतको आयोजनामा देउसी भैलो खेल्ने भएका हुन् । होटल व्यवसायीको काम कमाउनु मात्र नभई सामाजिक उत्तरदायितर्फ पनि अग्रसर छ भन्ने सन्देश दिन आफूहरुले कार्यक्रमको अयोजना गर्न लागेको होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीले जानकारी
रारा क्षेत्रका होटल भरिभराउ

रारा क्षेत्रका होटल भरिभराउ

    प्रकाशित मितिः ५ कार्तिक २०७३, शुक्रबार ११:४६
रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यहाँका होटल भरिभराउ छन् । रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । दिनहुँ हवाई तथा सडकमार्ग भएर ३०० भन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आउने गरेका छन् । नेपालगन्जबाट सोझै जहाजमा रारा पुग्न सकन्छि भने दैलेख, कालीकोट र जुम्ला भएर सडकमार्ग प्रयोग गरी दुई दिनमा रारा पुग्न सकिन्छ । जाडो मौसम सु
परिचयपत्र दिएर मात्रै गरिवी अन्त्य हुँदैन : मन्त्री थानी

परिचयपत्र दिएर मात्रै गरिवी अन्त्य हुँदैन : मन्त्री थानी

    प्रकाशित मितिः ४ कार्तिक २०७३, बिहीबार ०९:४३
गरिबी निवारणसम्बन्धी कार्यक्रमहरु आफ्नो मन्त्रालय अन्तर्गत नभएको दुखेसो सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले गरेका छन् । अर्थ मन्त्रालय आफैले मात्र युवा स्वरोजगार कोष चलाएकोले यसबाट लक्षित वर्ग सधैँ उपेक्षित भएको तर्क मन्त्री थानीको छ । ‘अर्थ मन्त्रालयले आफै प्रोजेक्ट चलाउने होइन’ उनले पश्चिम नेपालसंग कुरा गर्दै भने, ‘कम्तिमा गरिवी निवारणसंग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरु एकद्धार
सुर्खेतका होटलमा ठुलो लगानी

सुर्खेतका होटलमा ठुलो लगानी

    प्रकाशित मितिः २९ आश्विन २०७३, शनिबार १६:३४
ठूला सुविधासम्पन्न होटलको अभावका कारण वीरेन्द्रनगर हुने क्षेत्रीयस्तरका अधिकांश कार्यक्रमहरु नेपालगञ्जमै आयोजना गरिन्थे । व्यापारिक, राजनीतिक चहलपहल नहुँदा ठूलो लगानीमा होटल सञ्चालन गर्न व्यवसायी डराइरहेका अवस्था थियो । तर, पछिल्लो समय ठूला एवं सुविधासम्पन्न होटलहरु खुल्ने क्रम बढेको छ । स्थलमार्ग हुँदै कर्णाली जाने यात्रुहरु बढ्नु र सुर्खेत–काठमाडौं सिधा हवाई सेवा सञ्चालन हुनुले उत्साही भएका व्य