☰ open Loading... 26 April 2024|  

गतिविधि

पूर्व मेयर मृत फेला

पूर्व मेयर मृत फेला

    प्रकाशित मितिः २५ आश्विन २०८०, बिहीबार २०:२५
बाराको जीतपुर सिमरा उपमहानगरपाकिालका पूर्व मेयर डा. कृष्ण पौडेल मृत फेला परेका छन् । बिहीबार घरमा कोही नभएको अवस्था पौडेल जितपुर सिमरा वडा न २ मा रहेको आफ्नै घरमा पौडेल मृत फेला परेको जितपुर उपमहानगरका उप्रप्रमुख भोला अधिकारीले जानकारी दिए । घटनास्थलमा अहिले प्रहरी पुगेको छ । पौडेल नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव समेत हुन् । एमाले मधेस प्रदेश अधिवेशन जनकपुरमा जारी छ ।
कर्णालीमा प्रहरीको ‘लालटिन’ अभियान

कर्णालीमा प्रहरीको ‘लालटिन’ अभियान

    प्रकाशित मितिः २५ आश्विन २०८०, बिहीबार १८:२७
कर्णाली प्रदेशमा लागु औषध विरुद्ध लालटिन अभियान सुरु भएको छ। प्रदेश राजधानी विरेन्द्रनगरमा एक भव्य समारोहबिच उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले लालटिन बालेर अभियानको उद्घाटन गरेका हुन्। कर्णाली प्रदेश प्रहरी कार्यालयको आयोजनामा उक्त अभियान प्रदेशका १० जिल्लामा एकैसाथ बिहीबारबाट सुरु भएको हो। मंगलगढी चौकबाट वृहत् प्रभातफेरी सहित सिटीहलबाट लालटिन अभियानको उद्घोष भएको थियो। कार्य
उपप्रधानमन्त्री खड्काले पीडितलाई प्रहरी कन्ट्रोलबाट फोन गरेपछि …

उपप्रधानमन्त्री खड्काले पीडितलाई प्रहरी कन्ट्रोलबाट फोन गरेपछि …

    प्रकाशित मितिः २५ आश्विन २०८०, बिहीबार ११:४४
मोतिराम पुरीजी नमस्कार! जिल्ला प्रहरी कार्यालय सुर्खेतको पीडित सहायता कक्षबाट म उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का बोल्दैछु। जिल्ला प्रहरी कार्यालयको कन्ट्रोलमा बसेर दैलेखका मोतीरामसँग कुरा गर्दै गरेका उपप्रधानमन्त्री खड्काले भने, 'तपाईंले दिनु भएको जाहेरी अनुसार अहिलेसम्म प्रतिवादी पक्राउ परेका छन्, थप प्रमाण बुझ्ने काम भइरहेको छ। क्षतिपूर्तिकका लागि लेखि पठाइएको छ। जाहेरी उपर थप
पत्रकार बाँस्कोटामाथि दुब्यवहार

पत्रकार बाँस्कोटामाथि दुब्यवहार

    प्रकाशित मितिः २४ आश्विन २०८०, बुधबार १५:१२
अन्नपूर्ण पोष्ट दैनिकका पाँचथर संवाददाता भिम कुमार बाँस्कोटालाई पाँचथरको याङवरक गाउँपालिकाका अध्यक्ष भिमबहादुर योङ्या (सुवास) ले रिर्पोटिङको क्रममा दुव्र्यवहार गरेका छन् । समाचार संकलनका लागि याङवरक गाउँपालिका पुगेका पत्रकार बाँस्कोटालाई अध्यक्ष योङ्याले २०८० असोज २३ गते अध्यक्षको कार्यकक्षमै दुब्यहार गरेका थिए । अध्यक्षले क्यामराबाट दृश्य कैद गर्न समेत अवरोध गर्दै, क्यामरा तल राख, पर बस, प्रश्नक

कर्णाली सरकारले इजरायलमा मृत्यु भएकाको परिवारलाई तीन लाख दिने

    प्रकाशित मितिः २४ आश्विन २०८०, बुधबार १४:४४
कर्णाली प्रदेश सरकारले इजरायलमा फ्यालेस्टाइनी अतिवादी समूह हमासले गरेको आक्रमणमा मृत्यु भएका विद्यार्थीका परिवारलाई जनही तीन लाख रुपैयाँ प्रदान गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले इजरायलमा मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली एवम् घाइतेहरुकाे शीघ्र स्वास्थ्य लाभकाे कामना गर्दै मृत्यु भएका कर्णालीका नागरिकका परिवारलाई तीन लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

हुम्लामा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते

    प्रकाशित मितिः २३ आश्विन २०८०, मंगलवार २०:२१
हुम्लामा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। मंगलबार जिल्लाको नाम्खा गाउँपालिका-३ ढाँटकेर्मीबाट सामान लिएर सदरमुकाम मसिकोट आउँदै गरेको लु ४ त ७३२६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका हुन्।दुर्घटना घाइते भएहरूको नाम ठेगाना खुलिसकेको छैन। जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार मंगलबार दिउँसो करिब ४ बजेको समयमा सिमकोट– ७ स्थित सरि

गेस्ट हाउसमा युवती मृत फेला

    प्रकाशित मितिः २३ आश्विन २०८०, मंगलवार १२:५९
काठमाडौँको सुन्धारामा युवती मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका–११ स्थित सुन्धारा स्थित श्रीगुरु गेस्ट हाउसमा २० बर्सिया भूमिका राउत मृत अवस्थामा फेला परेकी हुन् । ललितपुरको इमाडोल घर भएकी भूमिका असोज ८ देखि सो गेस्ट हाउसमा बस्दै आएकी थिइन् । सोमबार उनी मृत अवस्थामा भेटिएकी हुन् । घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।
ट्राफिक हेर्दै, बाईकवाला घाँस बोक्दैै

ट्राफिक हेर्दै, बाईकवाला घाँस बोक्दैै

    प्रकाशित मितिः २३ आश्विन २०८०, मंगलवार १२:३४
भेरी नजिक जंगलबाट बाईकमा जोखिम उठाएर घाँस ल्याउँदै गरेको तस्विरले ट्राफिक नियमको खिल्ली उडाई रहेको छ । अँझ दुर्घटना जोखिम उत्तिकै छ । सुब्बाकुनामा नेपाल प्रहरी र ट्राफिक प्रहरीकै अगाडीबाट दुर्घटना जोखिम मोलेर घाँस दिनहुँ ल्याउने गर्दछन् । दिनहुँ यसरी घाँस बोकेरै प्रहरीकै अगाडीबाट वीरेन्द्रनगर आउने गर्दछ । हेरक दिन देखिने यो दुष्य प्रहरीले देखे पनि नदेखेजस्तै गर्छ । दुर्घटना नहोस् भनेर यसलाई बेल
सरकारहरुविच छलफल नहुनु संविधान कार्यान्वयनमा समस्या

सरकारहरुविच छलफल नहुनु संविधान कार्यान्वयनमा समस्या

    प्रकाशित मितिः २३ आश्विन २०८०, मंगलवार ११:४८
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित नेपाली काँग्रेस पार्टी अन्र्तगतको ‘टक सेन्टर’ द्वारा आयोजित संविधान कार्यान्वयनमा जनप्रतिनिधीको भूमिका विषयक कार्यक्रमका सहभागीहरुले संविधान मर्मअनुसार नचलेको बताएका छन् । उनहरुले सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउने सन्दर्भमा तीन तहका जनप्रतिनिधी बिच छलफल नै नहुनु संविधान कार्यान्वयनको सबैभन्दा दुःखद् कुरा रहेको बताएका हुन् । कार्यक्रममा स

जाजरकोटमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु

    प्रकाशित मितिः २३ आश्विन २०८०, मंगलवार ११:३८
कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन्। टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिएको जानकारी अनुसार घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमवार मृत्यु भएको थियो भने सुस्मिताको आइतवार बेलुकी नै मृत्