☰ open Loading... 7 November 2024|  

प्रदेश खबर

रोकियो बालविवाह

रोकियो बालविवाह

    प्रकाशित मितिः २० आश्विन २०७३, बिहीबार १८:३७
नेपालीको महान विजया दशमीको दिन नजिकै गर्दा दैलेख पिपलकोट गाविसकी ४५ बर्षिया जुना शाहीमा जति हर्ष उल्लास छाएको थियो । त्यति नै निराशा छाएको छ । दशै सँग बुहारी भित्राई मिठो खानेकुरा बुहारीले पकाएको खाना खाने जुनाको सपना एकाएक स्वाहा भयो । घरमा विवाहको लागि गेट,खसी चामल, आवश्यक पर्ने सरसमान जोडन आफन्त व्यस्त थिए । त्यतिखेर विवाहको लागि उमेर नपुगेको भन्दै राष्टिय बाल संरक्षण प्रदेश नम्बर छ का संयोजकल
आयआर्जनका सामग्री वितरण

आयआर्जनका सामग्री वितरण

    प्रकाशित मितिः १९ आश्विन २०७३, बुधबार १६:३९
आमा समूह, यूवा क्लब गरिव व्यक्तिहरुलाई आय आर्जन र शैक्षिक सुधारको लागि सहयोग गरिएकोछ । आमा समुह र युवा समुहका प्रतिनिधी र वालविकास केन्द्रलाई सामजिक सेवा केन्द्र (सोसेक) दैलेखले नगद रुपैयाँ, सरल थोपा ड्रम, पोली हाउस र शैक्षिक सामाग्री वितरण गरेको छ । महिला, युवा तथा वालअधिकार प्रवद्र्धन कार्यक्रम लागु भएको भैरी कालिकाथूम गाविसका सेवाग्राहीलाई सोसेकले ती सामाग्री वितरण गरेको हो । ३ वटा आमा समुह
बाघको छालासहित २ पक्राउ

बाघको छालासहित २ पक्राउ

    प्रकाशित मितिः १९ आश्विन २०७३, बुधबार १२:५५
बाघको छालासहित २ जना पक्राउ परेका छन् । लमही बजार स्थित होटेलमा केहि व्यक्तिले बाघको छाला राखेको भन्ने सुराकीको आधारामा खटिएको प्रहरीले छालासहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा लालमटिया ८ का मुक्त वहादुर थापा र सिसहनीया १ का टेकवहादुर केसी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यि दुईजनाले बाघको छाला विक्रीका लागि ग्राहक खोजी रहेका थिए ।
दुई वर्षदेखि टहरामै दशैँ

दुई वर्षदेखि टहरामै दशैँ

    प्रकाशित मितिः १८ आश्विन २०७३, मंगलवार १७:४१
हरिहरपुर ५ सिस्नेरीका सिर्जना विकका परिवार दुई वर्षदेखि गिरीघाटमा विस्थापित जीवन बिताइरहेका छन् । थपु्रै आफन्त र पुर्खौंदेखि आर्जेको सारा सम्पति बाढीले बगाएपछि पोहोरसाल उनीमात्र होइन् सबैको परिवारमा चाडपर्वको उल्लास छाएन् । ‘न घर छ नत पैसा । कसरी दसैं मनाउनँ ?’ उनले भनिन्, ‘विस्थापितको जिन्दगी सधैं खल्लो छ । एक दिन दसैं आयो भनेर अरु रमाएको देखेरमात्र आफँ रमाउन्न सकिन्न ।’ शिविर छेवैमा कर्णाल
बजारैभरी अखाद्य बस्तु

बजारैभरी अखाद्य बस्तु

    प्रकाशित मितिः १६ आश्विन २०७३, आईतवार १५:०५
चाडपर्ब नजिकिए सँगै अछाम जिल्लामा अखाद्य बस्तु बिक्री हुने क्रम बढेको छ । जिल्ला प्रशासन कार्यालय अछामले थालेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो । कार्यालयका अनुसार जिल्लाको जयगढ र बयलपाटामा गरिएको अनुगमनका क्रममा लाखौ मुल्य बराबरको अखाद्य बस्तु भेटिएको छ । अनुगमन टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषालका अनुसार खानै नहुने पानी देखि औषधी सम्मका अन्य खाद्य बस्तुरु बि
६ जना सम्मानीत

६ जना सम्मानीत

    प्रकाशित मितिः १६ आश्विन २०७३, आईतवार १४:४३
ठकुरी एकता समाज नेपाल केन्द्रीय कार्यसमति सुर्खेतले विभिन्न क्षेत्रमा क्रियाशिल ६ जनालाई सम्मान गरेको छ । आइतवार वीरेन्द्रनगरमा दसैं र तिहारको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो । सम्मानीत हुनेहरुमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार डा.महेन्द्रकुमार मल्ल, साझा बिसौनी दैनिकका कार्यकारी सम्पादक विनोद शाही, मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्वतन
घटस्थापनामा ५२ हाते लिङ्गो ठड्याइयो

घटस्थापनामा ५२ हाते लिङ्गो ठड्याइयो

    प्रकाशित मितिः १५ आश्विन २०७३, शनिबार १४:२४
कर्णालीकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ निङ्गा ठड्याइएको छ । मन्दिरमा लिङ्गा ठड्याइसकेपछि जुम्लीहरुले आफ्नो-आफ्नो घरमा घटस्थापना गरेका छन् । चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हाते लिङ्गो र ५२ हाते कपडा (नेजा) राखिन्छ । परम्पुर्खा देखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भ सहित ५ पुराना लिङ्गाहरु झिकेर नयाँ लिङ्गा खडा गरेको चन्दननाथ भैरवनाथ गुठी संस्थानका अध्यक्ष गौरिनन्द आचार्यले

अरिंगालले टोक्दा मृत्यु

    प्रकाशित मितिः १४ आश्विन २०७३, शुक्रबार ११:५०
दैलेखको गौरी गाविसमा अरिंगालको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने ६ बर्षिया बालिका भावना लम्साल रहेकी छिन् । विहिवार दिउँसो ३ बाख्रा चराउन मकै बारीमा गएकी बालिकालाई अरिंगालले टोकेको परिवारजनले बताएका छन् । शरिरका विभिन्न भागमा अरिंगालले टोके पछि घरेलु उपचार गरी स्वास्थ्य संस्था लैजाने क्रममा शुक्रवार मृत्यु भएको हो ।
पुख्र्यौली पेशा छोड्दै वादी समुदाय

पुख्र्यौली पेशा छोड्दै वादी समुदाय

    प्रकाशित मितिः १२ आश्विन २०७३, बुधबार ०८:४०
जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका बादी समुदायका महिलाहरु आफ्नो माग्ने पेशा छाडेदै ज्याला मजदुरीका अन्य कामहरु गर्नमा अग्रसर भएका छन् । देवस्थल गाविस वडा ९ र मुलखोला गाविसको वडा ८ मा बसोबास गर्दै आएका बादी समुदायका परिवार माछा मार्ने, मादल निमार्ण गर्ने र मागेर लैजिम गुजरा गर्दै आएका थिए । पुख्र्यौली पेसाले गास, वास, कपासको र अन्य आवश्यकता परिपुर्ति गर्न नसेकेपछि आफुहरु मजदुरी गर्न लागेको माघी ब
१० लाखका सामान चोर्ने पक्राउ

१० लाखका सामान चोर्ने पक्राउ

    प्रकाशित मितिः ११ आश्विन २०७३, मंगलवार १८:३४
जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी भएको १० घण्टामा चोरीको सामानसहित एक जनालाई पक्राउ गरेको छ । जुम्ला चन्दननाथ नगरपालिका घर भई हाल वीरेन्द्रनगर–५ चिसापानी बस्ने २० वर्षका मदनबहादुर थापाले सुर्खेत प्रहरीले पक्राउ गरेको हो । राती मंगलगढी चौक नजिकै रहेको रवि सापकोटाले संचालन गरेको पहाडी हार्डवयर एण्ड सप्लासयर्स पसलबाट १० लाख ३५ हजार बराबरको सामान चोरी भएको थियो । प्रहरीको बिशेष टोलीले उक्त साम