☰ open Loading... 7 November 2024|  

प्रदेश खबर

कैदीबन्दीहरुलाई पुस्तक हस्तान्तरण

कैदीबन्दीहरुलाई पुस्तक हस्तान्तरण

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १०:५३
भदौ ९ गतेदेखि शुरु भएको सप्ताहब्यापी नवौं राष्ट्रिय पुस्तकालय दिवस आज सम्पन्न भएको छ । जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकको संयोजकत्वमा गठित समितिले जिल्लाका विभिन्न श्रोतकेन्द्र स्तरिय शैक्षिक कार्यक्रमहरु संचालन गरी सप्ताहब्यापी पुस्तकालय दिवस संचालन गरेको थियो । सप्ताहको अन्तिम दिन बुधवार प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले कारागार शाखा सल्यानमा बन्दी जीवन विताईरहेका कैदीहरुलाई ज
जसले २५ हजार नगद भेटाए….

जसले २५ हजार नगद भेटाए….

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार ०९:४८
नागरिकतादेखि सवारीचालक परिचयपत्र, २५ हजार रुपयाँ नगदसहितको पर्स हराएपछि वीरेन्द्रनगर–६ का गणेश पन्त तनावमा थिए । ‘भेरी एफएमदेखि बजार जानेक्रममा मेरो महत्वपूर्ण कागजात र नगदसहितको पर्स हराएकाले खोजतलास गरिपाउँ’ भन्दै पन्तले तत्कालै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए । निवेदन दिएर प्रहरी कार्यालयबाट फर्कदै गर्दा अपरिचित नम्वरबाट फोन आयो । ‘तपाईको पर्स मैले भेटाएको छु, कहाँ पु¥याउन आउँ’ फोनमा कसै
तरुण दल नगर अध्यक्षमा गिरी निर्वाचित

तरुण दल नगर अध्यक्षमा गिरी निर्वाचित

    प्रकाशित मितिः १४ भाद्र २०७३, मंगलवार १९:२९
नेपाली काँग्रेस निकट तरुण दल वीरेन्द्रनगरको अध्यक्षमा यज्ञकुमार गिरी निर्वाचित भएका छन् । नेपाल तरुण दलको नगर अधिवशनले गिरीको अध्यक्षतामा नयाँ कार्य समिति मंगलबार चयन गरेको हो । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा गिरीले २ मतको अन्तरले अध्यक्षमा निर्वाचित भएका हुन् । उनले कुल ३० मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्धन्द्धी यामनारायण आचार्यले २८ मत ल्याएर पराजित भए । यस्तै, उपाध्यक्षमा सुरे
हतियार देखाएर बलात्कार गर्ने पक्राउ

हतियार देखाएर बलात्कार गर्ने पक्राउ

    प्रकाशित मितिः १४ भाद्र २०७३, मंगलवार १८:१५
हतियार देखाएर बलात्कार गर्ने तीन जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । जवरजस्ती करणी गरेको मुद्दाका फरार उनीहरुलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो । दाङ विजौरी गाविस–९ का ३३ वर्षिय धन वहादुर पुनलाइ लमही वजारमा शंकास्पद रुपमा हिडीरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । उनका अनुसार साही कार्यमा संलग्न अन्य दुई जनालाई पनि पक्राउ गरिएको छ । हतियार लुकाएर राखेक
बेपत्ता पारिएकाको यथार्थ सार्वजनिक गर्न माग

बेपत्ता पारिएकाको यथार्थ सार्वजनिक गर्न माग

    प्रकाशित मितिः १४ भाद्र २०७३, मंगलवार १३:४०
१८ बर्ष अघि बेपत्ता पारिएको छोरालाई अहिले पनि जाजरकोट भेरीमालिका १ कालेगाँउकी ६५ बर्षिया चनमती बटालाले झलझली सम्झिरहेकी छन । २०५५ सालमा घर नजिकैबाट तत्कालिन विद्रोही माओवादीमा लागेको आरोपमा प्रहरीले उनका छोरा दीपक बटालालाई पक्राउ गरि बेपत्ता पारेको हो । बेपत्ता पारिएको आफ्नो छोराको लास वा सासको अवस्था सार्वजनिक गर्न पहल गरिदिन चनमतिले मानवअधिकारकर्मी सँग माग गरेकी छन् । द्धन्दकालमा भएका घटनाको अन

बसले किच्दा बालकको मृत्यु

    प्रकाशित मितिः ११ भाद्र २०७३, शनिबार १८:५७
सर्खेतको पश्चिम क्षेत्रमा पर्ने कुनाथरी गाविसको बड्डीचौरमा बसले किच्दा एक बालकको घटना स्थलमै मृत्यु भएको छ । शनिबार दिउसो वीरेन्द्रनगरदेखी पश्चिमको गुटुतर्पm जादै गरेको ना ३ ख ५८६० नम्बरको बसले किचेर ६ वर्षिया बालक मनोज विकको घटना स्थलमै मृत्यु भएको हो । बस चालकलाई बड्डीचौर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरीका कार्यालय सुर्खेतका डिएसपी बहादुर जंग मल्लले जानकारी दिए ।
बिकृतीरहित गाविस घोषणा गर्न युवा जुटे

बिकृतीरहित गाविस घोषणा गर्न युवा जुटे

    प्रकाशित मितिः १० भाद्र २०७३, शुक्रबार १८:४९
सल्यान लेखपोखराका युवाहरु सामाजिक कार्यमा अग्रसर बन्न थालेका छन् । सामाजमा बिकृती बिसङगतीहरुले ब्यापकता पाउन थाले पछि ती युवाहरु अग्रसर बन्न थालेका हुन् । लेखपोखरा गाबिस वडा न ४ दियारगाउँका युबाहरुले शान्ती युबा नामक युबा क्लब स्थापना गरी सामाजिक कार्यमा अगाडी बढ्न थालेका हुन् । गाबिस भित्र जुवातास खेल्ने, मधेरापान सेबन गर्दै हिड्ने तथा भाडभैलो मच्चाउन थाले पछि आफूहरु एक जुट भएर लागेको क्लबका अध्

वृद्धाको हत्या

    प्रकाशित मितिः १० भाद्र २०७३, शुक्रबार १७:०२
दाङमा एक बृद्ध महिलाको हत्या भएको छ । विहिवार राती त्रिपुर नगरपालिका १० कि ५० बर्षिया बिष्णु ओलीको हत्या भएको ईलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ । प्रहरीका अनुसार ओलीलाई धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । उनको घाँटी र ढाड लगाएत शरिरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको छ । घरनजिकै बाटोमा उनको हत्या गरिएको अवस्थामा राती शब फेला परेको थियो । ईप्रका नारायणपुरका प्रमुख सई मोह

कृष्ण मन्दिरमा पुजा आराधना

    प्रकाशित मितिः १० भाद्र २०७३, शुक्रबार १२:४३
भाद्र कृष्ण अष्टमी भगवान् श्रीकृष्णको जन्म जयन्तीको अवसरमा अछामका विभिन्न कृष्ण मन्दिरमा श्रद्धालु भक्तजनले आज विहानैदेखी पुजा आराधना गरेका छन । श्रीकृष्णको जन्माष्टमीको दिन भक्तजनहरुले व्रत लिएर मन्दिरमा पूजाआराधना गरि बर मागेर फर्किने गरेका हुन् । हरेक भाद्र अष्टमीमा श्रीकृष्ण भगवानको जन्म भएको दिनलाई सम्झेर सबैले पुजा आराधना गर्ने गर्दछन । द्वापर युगमा भगवान् श्रीकृष्णको यसै रात जन्म भएको पौरा
तातिदै स्ववियू निर्वाचनको माहोल (फोटो फिचर)

तातिदै स्ववियू निर्वाचनको माहोल (फोटो फिचर)

    प्रकाशित मितिः १० भाद्र २०७३, शुक्रबार ०९:५६
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको माहोल तातिदै गर्दा निर्वाचन समितिको आयोजनामा आज सम्पुर्ण बिद्यार्थी संगठनका उम्देवारहरुले परिचयात्मक कार्यक्रम गरेका छन । कार्यक्रमा विद्यार्थी स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवारहरुले आफ्नो उम्मेदवार घोषणा गर्नुको कारण प्रस्ट पारेका थिए । स्ववियू निर्वाचनमा ८ संगठनले सहभागिता जनाएका छन् । बिहीबार सार्वजनिक गरिएको कार