☰ open Loading... 2 May 2024|  

प्रदेश खबर

मनकारी बिष्ट

मनकारी बिष्ट

    प्रकाशित मितिः २९ भाद्र २०७७, सोमबार १८:३४
  सुर्खेत ।कोरोना महाँमारीका कारण ज्याला मजदुरी गर्ने वर्गमा निकै प्रभाव परेको छ । मजदुरी नगरेसम्म विहान बेलुकी छाक टार्न सकस हुने परिवारलाई यो समय कोरोना महामारी बाधक बनेको छ ।वीरेन्द्रनगर १२ बस्ने शिला नेपालीलाई विगत केहि महिना देखि पित्त थैलिमा पथ्थरको समस्या भएर निकै समस्या बनाएको थियो । ज्याला मजदुरी गरेर परिवार पाल्दै आउनुभएका शिलाका श्रिमानको मृत्यूपछि घर चलाउने जिम्मा शिलाकै काधमा
कर्णालीमा थप १० जनामा काेराेना

कर्णालीमा थप १० जनामा काेराेना

    प्रकाशित मितिः २८ भाद्र २०७७, आईतवार १६:५३
सुर्खेत, भदाै २८कर्णालीमा आइतबार थप १० जनामा काेराेनाा भाइरस पृष्टि भएकाे छ । कर्णाली प्रदेश/पशुपन्छी राेग अन्वेषण प्रयाेगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चाैरजहारी नगरपालिका पिसिआर प्रयाेगशाला रुकुम पश्चिममा गरिएकाे स्वाब परीक्षणमा काेराेना पृष्टि भएकाे हाे ।स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली प्रदेश/पशुपन्छी राेग अन्वेषण प्रयाेगशाला सुर्खेतमा गरिएकाे परीक्षणमा सा
पाल्पामा कोरोना समुदायस्तरमा फैलिएपछि स्वाब संकलन

पाल्पामा कोरोना समुदायस्तरमा फैलिएपछि स्वाब संकलन

    प्रकाशित मितिः २८ भाद्र २०७७, आईतवार ०५:५३
    पाल्पा । पाल्पाको माथागढी गाँउपालिकामा समुदाय स्तरमा कोरोना भाइरस संक्रमण फैलन थालेपछी पुनः समुदाय स्तरबाट स्वाब संकलन गरिएको छ ।माथागढी गाउँपालिकाकाले भदौ १०, ११, १६ र १७ गते गरेर १८३ जनाको पीसीआर परीक्षण गरेकोमा ८ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । संक्रमण पुष्टि भएकाहरुमध्ये पाल्पा मिसन अस्पतालको आईस्वलेसनमा २ जना राखिएका छन भने, ४ जनालाई समुदायकै आईस्वलेसनमा राखिएको छ। स्
‘कर्णालीमा उपलब्धि बन्‍यो कोरोना, दुर्गममा पुग्‍यो भेन्टिलेटर र आइसियु’

‘कर्णालीमा उपलब्धि बन्‍यो कोरोना, दुर्गममा पुग्‍यो भेन्टिलेटर र आइसियु’

    प्रकाशित मितिः २८ भाद्र २०७७, आईतवार ०५:४०
  सुर्खेत। ​ हरेक वर्ष कर्णालीका विकट बस्तीमा झाडा पखालाले कति नागरिकको मृत्यु हुने होरु या त मौसमी भाइरलले सिटामोल नपाएर कति नागरिकको मृत्यु हुने हो भन्ने चिन्ता हुन्थ्यो। काठमाडौंको नजरमा कर्णालीमा हरेक वर्ष सामान्य औषधिका अभावमा नागरिकले ज्यान गुमाउने कुरा सामान्य नै हुन थालिसकेको थियो। ​कर्णालीवासीले राम्रो उपचार पाउनको लागि प्रदेशबाहिर काठमाडौंदेखि भारतको लखनऊ लगायतका शहरहरूमा जानुपर्
सल्यानमा एक वर्षमै बने पाँच पक्की पुल

सल्यानमा एक वर्षमै बने पाँच पक्की पुल

    प्रकाशित मितिः २६ भाद्र २०७७, शुक्रबार ०५:२८
  सल्यान -सल्यानमा एक वर्षमा पाँचवटा पक्की पुल निर्माण भएका छन्।​ कालाखेत, शंखमुल, घट्टेखोला, लुहाम र मोख्लामा एक वर्षको अवधिमा पक्की पुल निर्माण भएका हुन्। राप्ती राजमार्गको कालाखेत पिपलनेटा जोड्ने शारदा खोलामा तीन करोड ४० लाखमा पुल निर्माण सम्पन्न भएको छ। ३० मिटर लामोपुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ। त्यस्तै, झिम्पे सडक खण्डको लड्केनी शंखमुल पुलमा २५ मिटर लामो पक्की पुल निर्माण भ
चट्याङमा परि दुईको मृत्यु तीन घाइते

चट्याङमा परि दुईको मृत्यु तीन घाइते

    प्रकाशित मितिः २५ भाद्र २०७७, बिहीबार १७:४३
    सुर्खेत -सुर्खेतको बराहाताल गाउँपालिका-१, सुगुरखालमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । सुरजबहादुर ओलीको घरमा चट्याङ पर्दा उनकी ४ वर्षीया छोरी रोशनी र सुरजका भाइका छोरा ११ वर्षीय विनोद ओलीको मृत्यु भएको हो । बुधबार राति सुतिरहेको अवस्थामा चट्याङ पर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बास्तोलाले जान
उत्तरी डोल्पामा खाद्यान्न संकट

उत्तरी डोल्पामा खाद्यान्न संकट

    प्रकाशित मितिः २५ भाद्र २०७७, बिहीबार १५:२७
सुर्खेत २४ -कोरोना संक्रमणका कारण चीनको बाटो हुँदै आउने खाद्यान्न रोकिँदा डोल्पाको उत्तरी क्षेत्रमा भोकमरी सुरु भएको छ। खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले चीन हुँदै माथिल्लो डोल्पाका दुई गाउँपालिकामा पठाउने अघिल्लो आर्थिक वर्षकै सहुलियत खाद्यान्न पुर्याचएको छैन्। दैनिक उपभोग्य बस्तु खरिद गर्ने नजिकका चीनका बजारहरु बन्द छन्। सरकारले चीनसँग जोडिएका हुम्लाको नाम्खा, डोल्पाको डोल्पोबुद्ध र
कर्णाली पर्देश समाज जापान ओकिनावामा संगठन बिस्तार

कर्णाली पर्देश समाज जापान ओकिनावामा संगठन बिस्तार

    प्रकाशित मितिः २४ भाद्र २०७७, बुधबार २१:०३
  सुर्खेत -जापान अवस्थीत ओकीनावा शहरमा वस्ने कर्णाली प्रदेशका युवाहरुले कर्णाली प्रदेश समाज जापान ओकीनावा नामको संगठन विस्तार गरेका छन।प्रदेशको शान प्रवासी भुमीमा हाम्रो अभियान भन्ने मुल नाराका साथ सो संगठन विस्तार गरिएको थियो ।पछिल्लो अवस्थामा जापानका विभिन्न सहरहरुमा .अवस्थित कर्णाली प्रदेशका युवाहरुले गठन विस्तार गर्ने र सबै भन्दा पहीला ओकीनावा बाट सुरुवात गरेको जनाएका छन । यो संगठनले ज
छिन्चु बजार सिल

छिन्चु बजार सिल

    प्रकाशित मितिः २४ भाद्र २०७७, बुधबार १०:१८
  सुर्खेत, २४ भदौ । सुर्खेतको भेरीगंगा नगरपालिकाले छिन्चु बजार शिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढेपछि यसअघि जहरे र झिंगनी बजार सील गरेको नगरपालिकाले गरी छिन्चु बजार पनि सील गरेको हो ।कोरोना भाइरस रोग समुदायमा फैलन सक्ने भएकाले समयमै नियन्त्रण गरी महामारी हुन नदिन छिन्चु बजार सील गरिएको नगरपालिका मेयर भूपेन्द्रबहादुर चन्दले बताए । उनले बजार क्षेत्रमा अत्यधिक भीडभाड बढेको, स्वास्थ्य

अनलाईनमार्फत बालविवाह विरुद्धको अभियान

    प्रकाशित मितिः २३ भाद्र २०७७, मंगलवार ०८:०२
सुर्खेत–सामाजिक विकास मन्त्रालय र आवाज संस्थाको संयुक्त आयोजनामा अनलाईनमार्फन बालविवाह विरुद्धको अभियान सञ्चालन गर्न लागिएको छ । अघिल्ला बर्षहरुमा प्रत्यक्ष रुपमा विभिन्न कार्यक्रम गरी सञ्चालन गरिने यो अभियान यो बर्ष कोभिड–१९ जोखिमका कारण अनलाईनमार्फत नै गर्न लागिएको हो ।भदौ २९ गते मनाईने राष्ट्रिय बाल दिवसको अवसरमा भदौ २३ देखि २९ गतेसम्म सप्ताहव्यापी रुपमा अनलाईनमार्फत अभियान सञ्चालन गर्न लागिए