☰ open Loading... 17 May 2024|  

प्रदेश खबर

लालपुर्जाविहीन भालुवाङ बजार

लालपुर्जाविहीन भालुवाङ बजार

    प्रकाशित मितिः ७ आश्विन २०७३, शुक्रबार ०९:४३
पूर्वपश्चिम राजमार्गमा राप्ती अञ्चल प्रवेशको पूर्वी ढोका हो भालुवाङ बजार । करिब चार दशकअघि सामान्य ‘चिया झुपडीु बाट सुरु भएको भालुवाङ बजारमा अहिले पाँचौ तलासम्मका ठूलाठूला घर बनिसकेका छन् । तर अहिलेसम्म भालुवाङवासीसँग भू(स्वामित्व छैन । देउखुरी क्षेत्रमा एउटा स्थापित बजारको रूपमा परिचय बनाइसकेको भालुवाङ बजारको मुख्य सहर नै लालपुर्जाविहीन छ । त्यहाँ ठूल्ठूला पक्की घर बनेका छन् तर घरमालिकसँग कुनै स
जुवा खेलाउने २ जना पक्राउ

जुवा खेलाउने २ जना पक्राउ

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १८:२६
जिल्ला प्रहरी कार्यालय दाङले संगठित रुपमा जुवा खेलाउने र मिटर ब्याजमा लगाउनेलाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङवाट खटिएको विशेष प्रहरी टोलीले तुलसीपुर क्षेत्रमा जुवा खेलाउने र मिटर ब्याजमा लगानी गराउने र समाजमा उच्छृङखलता ल्याउने खालका गतिविधि संञ्चालन गर्ने उनसहरुलाई बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर वडा नं ५ का ३४ वर्षका विशाल जंग शाह र तुलसीपुर नगरपालिका वडा नं ५ का
बाढीले पाँच परिवार विस्थापित

बाढीले पाँच परिवार विस्थापित

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १६:३७
गएरातिको अविरल वर्षाले दोदा नदीमा आएको बाढीका कारण कञ्चनपुरको शङ्करपुर गाविसका पाँच परिवार विस्थापित भएका छन् । वर्षाका कारण बाढी गाउँ पस्दा शङ्करपुर गाविस–४ का विनोद चौधरी, मीनबहादुर चौधरी, भीम चौधरी, सुन्दर चौधरी र टाँकाराम चौधरीको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । डुबानमा परेका स्थानीयवासीलाई प्रहरीले उद्धार गरी नजिकैको बोर्डिङ स्कुलमा राखेको जिप्रका, कञ्चनपु
सहमतिपछि खुल्यो बन्द यातायात

सहमतिपछि खुल्यो बन्द यातायात

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १२:३९
नियमविपरीत बस सञ्चालन गरेको भन्दै कृष्णसार यातायात समितिले आह्वान गरेको अनिश्चिकालीन बस सेवा बन्द बिहीबारबाट फिर्ता लिएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले बन्दका सबै कार्यक्रम फिर्ता लिएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए । भेरी यातायात प्रालिले जिल्लामा सञ्चालन गरेका रुटपरमीट लगायत कागजात नियमसम्मत छन् कि छैनन् छानबिन हुनुपर्ने, कृष्णसार यातायात समितिका
विवरण पेश नगर्दा रेविज भ्याक्सिन आएन

विवरण पेश नगर्दा रेविज भ्याक्सिन आएन

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १२:१८
जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले प्रगति विवरण नपठाएपछि रेबिज विरुद्धको भ्याक्सिन जिल्ला अस्पतालमा आएको छैन । जिल्ला स्वास्थ्य कार्यालयमा रेबिज विरुद्धको भ्याक्सिन नहुँदा दैनिक कुकुर तथा स्यालले टोकेका बिरामी आएपनि रित्तो हात फर्कने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटलाई क्षेत्रीय स्वास्थ्य निर्देशनालयले प्रगति विवरण पठाउन ताकेता गरेपनि स्वास्थ्य कार्यालयले पठाउन ढिला गरेको छ । अहिले
उद्योग व्यापार संगठनको अध्यक्षमा खड्का

उद्योग व्यापार संगठनको अध्यक्षमा खड्का

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १८:४३
नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन ६ न. प्रदेश को अध्यक्षमा मदनबहादुर खड्का निर्वाचित भएका छन् । संगठनको वीरेन्द्रनगरमा बुधबार सम्पन्न भएको प्रादेशिक भेलाले अध्यक्षमा खड्कालाई निर्वाचित गरेको हो । भेलाले वरिष्ठ उपाध्यक्षमा पुष्कर बस्नेत, बाणिज्य उपाध्यक्षमा ईन्द्र प्रसाद शर्मा, उद्योग उपाध्यक्षमा तारा केशर शर्मा, महासचिवमा भानुभक्त बराल, सचिवमा राजेन्द्र कुमार थ
दार्चुलाको मार्मा पुग्यो गाडी

दार्चुलाको मार्मा पुग्यो गाडी

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १८:२१
दार्चुलाको मार्मा क्षेत्रमा पहिलो पटक गाउँ गाडी पुगेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट आएको महाकाली यातायातका ना ५ ख ७३५७ नम्बरकोे बस पहिलोपटक लटिनाथबजारमा पुगेपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा हर्षित बनेका छन् । दार्चुलाको दुर्गम क्षेत्रका रुपमा रहेको मार्मा क्षेत्रमा मङ्गलबार पहिलोपटक गाडी पुगेको हो । “हाम्रो गाउँमा पहिलोपटक गाडी पुग्दा निकै खुसी भएका छौँ,” स्थानीयवासी दिनेश सिंहले भने – “पहिलो
माछा मार्न गएकाको डुबेर मृत्यु

माछा मार्न गएकाको डुबेर मृत्यु

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १८:०३
तिलानदीमा माछा मार्न गएका चन्दननाथ नगरपालिका– ५ सिङ्गाचौर गाउँका ४३ वर्षीय मुनवीर सार्कीको आज विहान डुबेर मृत्यु भएको छ । तीन जनाको समूहमा कुडारी गाविसको त्रिवेणीस्थित तिलानदीमा माछा मार्न जाँदा नदीमा डुबेर उनको मृत्यु भएको हो । डुबेको स्थानबाट झन्डै पाँच किलोमिटर तल रारालिही गाविसमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले बताए । घटनास्थल सद
‘जवाफदेहिका लागि गुनासो पेटीको औचित्य छैन’

‘जवाफदेहिका लागि गुनासो पेटीको औचित्य छैन’

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १७:५७
जिल्लाका सरकारी निकायहरुले हरेक कार्यालयमा गुनासो पेटी राख्ने गरेको भएता पनि त्यो प्रभावकारी बन्न नसकेको गुनसो एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । प्रभावकारी र जवाफदेहि बनाउन गुनासो पेटी राखेर नहुने भन्दै गुनासो पेटीमा गुनासो आउने गरी स्थानीय समुदायलाई जनचेतना जगाउनु पर्नेमा जोड दिएका छन् । गुनासो पेटीमा गुनासो आउने वातावरण र ति गुनासोको जवाफ दिने परीपाटी नभएसम्म कार्यक्रमलाई प्रभावकारी बनाउ
दशैँमा विशेष साँस्कृतिक उत्सव हुने

दशैँमा विशेष साँस्कृतिक उत्सव हुने

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १७:४७
यही असोज असोज १४ देखि १८ गतेसम्म दशैँ विशेष वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । अछाम सदरमुकाम मंगलसेनको खुल्लामंञ्चमा हुने दशैँ विशेष बृहत साँस्कृतिक उत्सव सफल पार्न तयारी समेत अन्तिम चरणमा पुगेको छ । कला र संस्कृतिको पहिचान, प्रगतिशिल अछामी युवाको अभियान’ भन्ने नाराका साथ राष्ट्रिय तथा स्थानिय कलाकारहरुको पाँच दिनसम्म बेजोड प्रस्तुती रहनेछ । साँस्कृतिक मुल आयोजक समितीले कार्यक्रमलाई भब्य तथ