☰ open Loading... 30 April 2024|  

प्रदेश खबर

बाघले बाख्रा मार्न थालेपछि कृषक चिन्तित

बाघले बाख्रा मार्न थालेपछि कृषक चिन्तित

    प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार ०८:५७
बाघले बाख्रा मार्न थालेपछि जिल्लाका पश्चिम क्षेत्रमा पर्ने कुनाथरी र तरंगाका कृषक चिन्तित बन्न थालेका छन् । कुनाथरीको जयपुर, भट्टेघारी र रानीवन तथा तरंगाको भाडेमा बाघले कृषकलाई सताएको हो । तीन महिनामा ५० वटा बाख्रा र चार वटा भैसी बाघको सिकार भएको कुनाथरी–९ जयपुरका जीतबहादुर शाहीले जानकारी दिए । उनका अनुसार असारदेखि बाघले बाख्रामाथि आक्रमण गर्नेक्रम बढेको छ । कुनाथरीकै रानीवनमा एक कृषकको खोरबाट
सर्पको टोकाईबाट एकको मृत्यु

सर्पको टोकाईबाट एकको मृत्यु

    प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार १९:३२
सर्पको टोकाईबाट सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको बामे गाबिस ८ की ५० वर्षीय गोरी वुढाको सर्पको टोकाईबाट मृत्यू भएको हो । आफ्न्तको घर बाँकेको कोहलपुर वनखेतमा गएको बेला उनलाई घरमा सुतिरहेको समयमा सर्पले टोकेको थियो । सर्पले टोके लगत्तै वुढालाई उपचारको लागि भेरी अञ्चल अस्पतालमा लगिएको थियो । तर उपचारकै क्रममा उनको बिहीबार विहान मृत्यु भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।
चितुवा आतंकले घर भित्रै दिसापिसाव

चितुवा आतंकले घर भित्रै दिसापिसाव

    प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार १८:०४
बैतडीको तल्लोस्वराडका बासिन्दाले घरभित्रै दिसापिसाब गर्ने गरेका छन् भन्ने सुन्दा अचम्म नमान्नुहोला तर यो साँचो हो । बैतडीको दक्षिणी क्षेत्र तल्लोस्वराडमा ५ वर्ष यता चितुवाले २१ जनाको ज्यान लिएपछि स्थानीय बासिन्दाले भयले घरभित्रै दिसापिसाब गर्ने गरेका हुन् । एकपछि अर्को गर्दै चितुवाले बालबालिका र महिला माथि आक्रमण गर्न थालेपछि यस्तो बाध्यता आइलागेको हो । गतवर्ष वैशाख ६ गते आँगनमा खेलिरहेका बेला आफ
एसएमजी  अत्याधुनिक हतियारसहित ५ पक्राउ

एसएमजी अत्याधुनिक हतियारसहित ५ पक्राउ

    प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार १४:४५
जुम्लामा अत्याधुनिक हतियार सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति जुम्लाको बुम्रमाडी चौरबाट एकथान चाइनिज पेस्तोल र त्यसको गोली ३ राउण्ड, एकथान आधुनिक एसएमजि र ७ राउण्ड गोलि सहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नयव उपरिक्षक विष्णुहरी कोइरालाले बताए । जुम्लामा लुटपाटका घटना दिन प्रतिदिन बढ्न थालेपछि एक महिनादेखि प्रहरीले गाउँ गाउँमा गस्ती बढाएको थियो । ‘हतियार सहित प

एकको रहस्यमय मृत्यु अर्का वेहोस

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १७:०३
कोहलपुरस्थित होटल पप लाइफमा बुधवार एकजनाको रहस्यमय मृत्यु भएको छ । अर्काको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । कोहलपुर नगरपालिका ११ निवासी अन्दाजी ३० वर्षका विकास राईको रहस्यमय मृत्युभएको हो । मृतक राईसँग नेपालगन्ज उपमहानगरपालिका १३ का प्रशान्त शाक्य, कोहलपुर नगरपालिका ११ का पवन श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर १८ का इश्वर थापा मंगलवार राती उक्त होटलमा बास बसेका थिए । उनीहरु होटलको २०३ र २०४
स्थानीय पुनर्संरचनामा रोल्पाका दल विभाजित

स्थानीय पुनर्संरचनामा रोल्पाका दल विभाजित

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १४:३१
स्थानीय तह पुनर्संरचना अन्तरगर्त रोल्पा जिल्लालाई पाँच तहमा बिभाजन गने निर्णय गरिएको छ । राज्य पुनःसरचंन आयोगले रोल्पा जिल्लालाई एक नगरपालिका र ६ गाँउपालिका गरि सात तहमा बिभाजन गर्न प्रस्ताव गरेको थियो । जिल्लाका राजनितिक दलहरुको सहमतिमा एक नगरपालिका र ६ गाँउपालिका घटाएर पाँच स्थानीय तह प्रस्ताब गरिएको छ । रोल्पा जिल्ला प्राबिधिक सहयोग समिति र जिल्ला स्थित क्रियाशिल राजनितिक दलहरुले सातमा बिबाद
कैदीबन्दीहरुलाई पुस्तक हस्तान्तरण

कैदीबन्दीहरुलाई पुस्तक हस्तान्तरण

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १०:५३
भदौ ९ गतेदेखि शुरु भएको सप्ताहब्यापी नवौं राष्ट्रिय पुस्तकालय दिवस आज सम्पन्न भएको छ । जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकको संयोजकत्वमा गठित समितिले जिल्लाका विभिन्न श्रोतकेन्द्र स्तरिय शैक्षिक कार्यक्रमहरु संचालन गरी सप्ताहब्यापी पुस्तकालय दिवस संचालन गरेको थियो । सप्ताहको अन्तिम दिन बुधवार प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले कारागार शाखा सल्यानमा बन्दी जीवन विताईरहेका कैदीहरुलाई ज
जसले २५ हजार नगद भेटाए….

जसले २५ हजार नगद भेटाए….

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार ०९:४८
नागरिकतादेखि सवारीचालक परिचयपत्र, २५ हजार रुपयाँ नगदसहितको पर्स हराएपछि वीरेन्द्रनगर–६ का गणेश पन्त तनावमा थिए । ‘भेरी एफएमदेखि बजार जानेक्रममा मेरो महत्वपूर्ण कागजात र नगदसहितको पर्स हराएकाले खोजतलास गरिपाउँ’ भन्दै पन्तले तत्कालै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए । निवेदन दिएर प्रहरी कार्यालयबाट फर्कदै गर्दा अपरिचित नम्वरबाट फोन आयो । ‘तपाईको पर्स मैले भेटाएको छु, कहाँ पु¥याउन आउँ’ फोनमा कसै
तरुण दल नगर अध्यक्षमा गिरी निर्वाचित

तरुण दल नगर अध्यक्षमा गिरी निर्वाचित

    प्रकाशित मितिः १४ भाद्र २०७३, मंगलवार १९:२९
नेपाली काँग्रेस निकट तरुण दल वीरेन्द्रनगरको अध्यक्षमा यज्ञकुमार गिरी निर्वाचित भएका छन् । नेपाल तरुण दलको नगर अधिवशनले गिरीको अध्यक्षतामा नयाँ कार्य समिति मंगलबार चयन गरेको हो । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा गिरीले २ मतको अन्तरले अध्यक्षमा निर्वाचित भएका हुन् । उनले कुल ३० मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्धन्द्धी यामनारायण आचार्यले २८ मत ल्याएर पराजित भए । यस्तै, उपाध्यक्षमा सुरे
हतियार देखाएर बलात्कार गर्ने पक्राउ

हतियार देखाएर बलात्कार गर्ने पक्राउ

    प्रकाशित मितिः १४ भाद्र २०७३, मंगलवार १८:१५
हतियार देखाएर बलात्कार गर्ने तीन जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । जवरजस्ती करणी गरेको मुद्दाका फरार उनीहरुलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो । दाङ विजौरी गाविस–९ का ३३ वर्षिय धन वहादुर पुनलाइ लमही वजारमा शंकास्पद रुपमा हिडीरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । उनका अनुसार साही कार्यमा संलग्न अन्य दुई जनालाई पनि पक्राउ गरिएको छ । हतियार लुकाएर राखेक