☰ open Loading... 6 November 2024|  

प्रदेश खबर

सीमाकंनप्रति असन्तुष्टी जनाउँदै अान्दाेलनमा उत्रिएका सात पक्राउ

सीमाकंनप्रति असन्तुष्टी जनाउँदै अान्दाेलनमा उत्रिएका सात पक्राउ

    प्रकाशित मितिः ७ मंसिर २०७३, मंगलवार १४:३५
सीमाकंनप्रति असन्तुष्टी जनाउँदै अान्दाेलनमा उत्रिएका मुगुका सात जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । संघर्ष समितीका संयोजक दान बहादुर शाही, धर्मराज शाही, देविलाल मल्ल, राजेन्द्र बहादुर शाही, जय बहादुर शाही लगायत ७ जना रहेकाे प्रहरीकाे भनाइ छ । दैनिक मुगुकाे सदरमुकाम गमगढीमा भइरहेकाे अान्दाेलनले उग्र रूप लिन थालेपछि उनीहरूलाइ नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय मुगुका नायव उपरीक्षक शारदा प्रस
दक्षिण रोल्पामा बालविवाहको दर घट्दै

दक्षिण रोल्पामा बालविवाहको दर घट्दै

    प्रकाशित मितिः ७ मंसिर २०७३, मंगलवार १३:३९
दक्षिण रोल्पामा बालविवाह गर्नेक्रम घट्दै गएको देखिएको छ । मानव अधिकार सचेतना केन्द्र, रोल्पाले गरेको पछिल्लो सर्वेक्षणले सो दर घटेको देखाएको हो । जिल्लाका घर्तीगाउँ, तालावाङ, कोर्चवाङ, गैरीगाउँ, जौलिपोखरी, जेद्वाङ र करेटी गाविसमा गरिएको सर्वेक्षणले यस्तो अवस्था देखाएको हो । सन् २०१४ मा उल्लेखित गाविसमा बालविवाहको दर ४८ प्रतिशत रहेकोमा सन् २०१६ मा घटेर ४६ प्रतिशतमा झरेको मानव अधिकार सचेतना केन्द
बालबालिकाको दैनिकी स्कुलमा भन्दा काजमा वित्छ

बालबालिकाको दैनिकी स्कुलमा भन्दा काजमा वित्छ

    प्रकाशित मितिः ७ मंसिर २०७३, मंगलवार ०७:५४
जिल्लाका दुर्गम गाउँमा डोको, नाम्लो वालवालिकाहरुको खेलौना नभएर जीवनको भोगाई भएको छ । सामाजिक प्रचलनले वालश्रमलाई चिन्न नसक्ने भएपछि डोको, नाम्लोनै वालवालिकाको खेलौना भएर जीवनको भोगाई भएको हो । लगाम–८ की कक्षा ६ मा अध्ययनरत सुनिता रोकाय दैनिक विद्यालय विदा हुने वित्तिकै घरमा किताव कापी थन्क्याएर डोको बोक्दै स्याउँला लिन जंगलतिर होमिन्छिन् । विहान उठ्ने वित्तिकै जंगलवाट घाँस वा दाउराको भारी घ
शुक्लाफाँटामा बाघ गणना सुरु

शुक्लाफाँटामा बाघ गणना सुरु

    प्रकाशित मितिः ६ मंसिर २०७३, सोमबार १६:३२
कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आजदेखि बाघ गणना सुरु भएको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका निकायले संयुक्त रुपमा बाघ गणना सुरु गरेका हुन् । शुक्लाफाँटा आरक्षका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले विगत वर्ष झँै यस वर्ष पनि ‘क्यामरा ट्र्यापिङ’ प्रविधिबाट बाघ गणना सुरु गरिएको बताउनुभयो । गणना कार्यको एक कार्यक्रमबीच राष्ट्रिय वन्य
स्वास्थ्यक्षेत्रमा उत्कृष्ट दशभित्र बैतडी तेस्रोमा

स्वास्थ्यक्षेत्रमा उत्कृष्ट दशभित्र बैतडी तेस्रोमा

    प्रकाशित मितिः ६ मंसिर २०७३, सोमबार १०:४३
स्वास्थ्य मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा सुदूरपश्चिमका पाँच जिल्ला उत्कृष्ट दशभित्र परेका छन् । स्वास्थ्य क्षेत्रका ३५ वटा सूचकमा मूल्याङ्कन टोलीले तयार पारेको ३५ वटा छुट्टाछुट्टै सूचकबाट प्राप्त अङ्कका आधारमा तथा आर्थिक वर्ष २०७२÷७३ को राष्ट्रिय समीक्षा गोष्ठीमा उत्कृष्टताका आधारमा जिल्लाको नाम सार्वजनिक गरिएको हो । सार्वजनिक नामका आधारमा हेर्दा यस वर्ष कार्यसम्पादन मूल्याङ्क
बालबालिकालाई कपडा वितरण

बालबालिकालाई कपडा वितरण

    प्रकाशित मितिः ६ मंसिर २०७३, सोमबार १०:४०
जिल्ला बाल कल्याण समिति रोल्पाले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आइतबार जिल्लाका विभिन्न स्थानमा रहेका ३३ जना बालबालिकालाई जाडोको समयमा प्रयोग गर्नका लागि तातो कपडा वितरण गरेको छ । जिल्ला विकास समिति , महिला तथा बालबालिका कार्यालय , जिल्ला बाल कल्याण समिति , सेभ द चिल्ड्रेन तथा हुरेक रोल्पाको संयुक्त समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो । बालकल्याण उच्च माध्यमिक विद्यालय लिबाङमा अध्ययनर
अटो मेकानिक्स वीरेन्द्रनगरको अध्यक्षमा घर्ती

अटो मेकानिक्स वीरेन्द्रनगरको अध्यक्षमा घर्ती

    प्रकाशित मितिः ५ मंसिर २०७३, आईतवार १४:५२
नेपाल अटो मेकानिक्स ट्रेड युनियन (जिफन्ट) वीरेन्द्रनगर सुर्खेतले नयाँ कार्यसमिति चयन गरेको छ । टे«ड युनियनको भेलाले भुपेन्द्र घर्तीमगरको अध्यक्षतामा वीरेन्द्रनगरको नयाँ कार्य समिति चयन गरेको हो । युनियनको उपाध्यक्षमा गुरुङ राई, सचिवमा बिशाल थापामगर चयन भएका छन् । यस्तै सदस्यहरुमा मुक्ति श्रेष्ठ, धर्म विक, शादिक अलिसा र अम्मर राई छन् । वीरेन्द्रनगरमा छरिएर रहेका श्रमिकहरुलाई छातामा ल्याएर उनीहर
मिनीट्रक दुर्घटनामा दुईको मृत्यु

मिनीट्रक दुर्घटनामा दुईको मृत्यु

    प्रकाशित मितिः ५ मंसिर २०७३, आईतवार १३:५१
काँक्रीबाट रुकुमकोटतर्फ आउँदै गरेको मिनीट्रक रुकुमकोट– ९ को रातापहर नजिकै अाइतबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान ५ बजे बा १ ख ९६९१ नं को मिनीट्रक दुर्घटना हुँदा मारोवाङ– ३ की अन्दाजी १६ वर्षीया सपना सुनार र गाडी चालक सल्यान शिवरतका लालवीर विकको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य तीन जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर छ । घाइतेको स्वास्थ्यचौकी रुकुमकोटमा उपचार भइरहेको स्थान
२३ किलाे चरेस बरामद

२३ किलाे चरेस बरामद

    प्रकाशित मितिः ५ मंसिर २०७३, आईतवार १२:१२
धनगढी उपमहानगरपालिका– ५ जाई गाउँबाट अाइतबार बिहान प्रहरीले बेवारिसे अवस्थाको २३ किलो चरेस बरामद गरेको छ । जाई गाउँको सडकको ह्युम पाइपभित्र बोरामा लुकाइराखिएको अवस्थामा उक्त परिमाणको चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चरेस लुकाएको व्यक्तिको पहिचान हुन नसकेको र निजको खोजतलासका प्रहरी परिचालन गरिएको बताइएको छ
लैङ्गिक हिंसापीडित सात महिलालाई राहत प्रदान

लैङ्गिक हिंसापीडित सात महिलालाई राहत प्रदान

    प्रकाशित मितिः ५ मंसिर २०७३, आईतवार १२:००
महिला तथा बालबालिका कार्यालय रोल्पाले २०७०÷७१ देखि हालसम्म जिल्लाका सातजना हिंसापीडित महिलालाई लैङ्गिक हिंसा निवारण राहत कोष प्रदान गरेको जनाएको छ । विशेष गरी श्रीमान्सँग सम्बन्धविच्छेद गरेका महिला जसले दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका छन् वा आयस्रोतको कुनै माध्यम नभएका महिलालाई मात्र यो कोषबाट रकम प्रदान गरिने महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले जानकारी दिए । उनका अनुसार हिंसापीडित महिला न्