☰ open Loading... 21 June 2025|  

Author: Paschim Nepal

टेस्ट क्रिकेटबाट सन्यास लिने विराट कोहलीको तयारी

टेस्ट क्रिकेटबाट सन्यास लिने विराट कोहलीको तयारी

    प्रकाशित मितिः २७ बैशाख २०८२, शनिबार १०:०४
भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने तयारी गरेका छन् । कप्तान रोहित शर्मापछि उनले पनि सन्यासको मनस्थिति बनाएका हुन् । ३६ वर्षीय कोहलीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई यो निर्णयबारे जानकारी गराएका छन्। यद्यपि, बीसीसीआईले विशेषगरी आगामी जुन-जुलाईमा हुने इंग्ल्यान्डविरुद्धको महत्त्वपूर्ण पाँच टेस्ट म्याचको शृंखलालाई मध्यनजर गर्दै
विपत् जोखिम व्यवस्थापन प्रभावकारी बनाउन आग्रह

विपत् जोखिम व्यवस्थापन प्रभावकारी बनाउन आग्रह

    प्रकाशित मितिः २७ बैशाख २०८२, शनिबार १०:००
  दैलेख । दैलेखका राजनीतिक दलले स्थानीय सरकारलाई विपत् व्यवस्थापनलाई प्रभावकारी बनाउन आग्रह गरेको छ । विश्व रेडक्रस दिवसका अवसरमा दैलेख सदरमुकाममा नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाले आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले पछिल्लो समयमा रेडक्रसले सामाजिक क्षेत्रमा थुप्रै काम गरेको बताए। विपत् व्यवस्थापन र प्रतिकार्य अभ्यासमा सबैले ध्यान दिनुपर्ने बताए । समन्वय
पत्रकार महासङ्घ दैलेखद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

पत्रकार महासङ्घ दैलेखद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

    प्रकाशित मितिः १९ बैशाख २०८२, शुक्रबार २०:०९
यामराज बिष्ट दैलेख बैशाख १९गते । नेपाल पत्रकार महासंघको दैलेख शाखाले निःशुल्क रक्तदान कार्यक्रम तथा स्वास्थ्य शिविर संञ्चालन गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा रक्तदान कार्यक्रम तथा स्वास्थ्य शिविर कार्यक्रम अयोजना गरेको हो । नेपाल पत्रकार महासंघ दैलेख शाखाको आयोजना र स्वास्थ्य सेवा कार्यालय दैलेखको सहयोगमा गरिएको कार्यक्रममा स्थानीय नागरिक र जिल्लाका पत्रकारहरूको स्वास्थ्य प
राष्ट्रिय युवा परिषद्को सदस्यमा प्रतिमा खड्का नियुक्त

राष्ट्रिय युवा परिषद्को सदस्यमा प्रतिमा खड्का नियुक्त

    प्रकाशित मितिः १९ बैशाख २०८२, शुक्रबार १५:५९
दैलेख- युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा परिषदको सदस्यमा प्रतिमा खड्कालाई नियुक्त गरेको छ । उनलाई युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार राष्ट्रिय युवा परिषद्को सदस्यमा नियुक्त गरिएको हो । राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा ५को उपदफा १ अनुसार खड्कालाई नियुक्त गरिएको हो । दैलेखको नारायण नगरपालिका- ८का घर भएकी उनको पदावधि चार वर्षको हुनेछ । प्रतिमा हाल दैलेख
गायक विशाल सोनिको ‘मकैबारी दर्याम दर्याम’ युट्युबको ट्रेन्डिङमा

गायक विशाल सोनिको ‘मकैबारी दर्याम दर्याम’ युट्युबको ट्रेन्डिङमा

    प्रकाशित मितिः १४ बैशाख २०८२, आईतवार १९:१६
  एक साताअघि रिलिज भएको गीत ‘मकैबारी दर्याम दर्याम’ले युट्युबको ‘नम्बर वान ट्रेन्डिङ’ कब्जा गर्न सफल भएको छ । गत शुक्रबार सार्वजनिक भएको उक्त गीत टिकटक, फेसबुक लगायतका सामाजिक सञ्चालमा चर्चित भएको हो । आईतबार साझसम्म यो गीतले २० लाख ९३हजारभन्दा बढी भ्युज पाइसकेको छ । गीतमा गायिका सुष्मा शाही ठकुरीका साथै विशाल सोनीको स्वर रहेको छ । विशाल सोनीकै शब्द रहेको गीतको संगीत सुदीप सेन्चुरील
विद्यालयमा अक्षयकोष स्थापना

विद्यालयमा अक्षयकोष स्थापना

    प्रकाशित मितिः १३ बैशाख २०८२, शनिबार १९:५४
    यामराज बिष्ट दैलेख बैशाख१३ गते । दैलेखको महाबु गाँउपालिका–२स्थीत रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न, जेहेनदार र अशक्त विद्यार्थीहरुका लागि अक्षयकोष स्थापना गरिएको छ । महाबु गाँउपालिका–२स्थीत रहेका४वटा सामुदायिक विद्यालयमा अक्षयकोष गरिएको हो । महाबु गाँउपालिका–२स्थीत रहेका नेराआवि आटिपाटामा एक लाख एघार हजार एक सय एघार रुपैयाँ ,नेराआवि केउरेपानी एक लाख एघार हजार एक
लैङ्गिक हिंसा अत्य गर्न छलफल

लैङ्गिक हिंसा अत्य गर्न छलफल

    प्रकाशित मितिः ७ बैशाख २०८२, आईतवार ०५:३२
दैलेख – दैलेखमा लैङ्गिक हिंसा अत्य गर्न  छलफल गरिएको छ । नारायण नगरपालिका दैलेखको आयोजना, सोसेक नेपालको समन्वयमा लैङ्गिक हिंसा अत्य गर्न छलफल छलफल गरिएको हो । लैङ्गिक हिंसामा परेका पिडितको क्षमता विकास,सचेतना जगाउने, लैङ्गिक हिंसाका घटना न्युनिकरण गर्ने उदेश्यले कार्यक्रम आयोजन गरिएको नारायण नगरपालिका दैलेखका महिला तथा बालबालिका शाखा प्रमुख गीता बुढाले बताइन् ।उनले हिंसामा परेकाहरुलाई न्याय प्र
‘दुल्लु दरबार’ सार्वजनिक

‘दुल्लु दरबार’ सार्वजनिक

    प्रकाशित मितिः ४ बैशाख २०८२, बिहीबार ०५:२९
यामराज बिष्ट दैलेख । नविन पाण्डेको सिजाली राजाको गौरव झल्काउने ‘दुल्लु दरबार’बोलको नयाँ गीत सार्वजनिक भएको छ । नयाँ वर्ष २०८२ सालको उपहार स्वरूप सिजा सभ्यता र धर्म–संस्कृतिको सुगन्ध फैलाउने उदेश्यले यो गीत बजारमा ल्याएको सर्जक नविन पाण्डेले बताए । पेसाले राष्ट्रसेवक कर्मचारी पाण्डे बाल्यकाल देखि नै गीत संगितमा रुचि भएको उनले बताए । उनले आफूले यो गीतबाट सांगीतिक यात्राको सुरुवात यस गीतबाट सुरु गर
स्थानीय तहको योजना सम्बन्धि छलफल

स्थानीय तहको योजना सम्बन्धि छलफल

    प्रकाशित मितिः १ बैशाख २०८२, सोमबार ०५:४२
दैलेख -स्थानीय तहको योजना तर्जुमा प्रक्रिया सम्बन्धि छलफल कार्यक्रम आयोजना गरिएको छ।आवाज संस्थाको आयोजना नारायण नगरपालिका दैलेखको समन्वयमा युरोपेली संघको आर्थिक सहयोगमा संयुक्त राष्ट्र संघीय निकायहरू - UNICEF, UNFPA, UNWOMEN, ILO को सहकार्यमा सञ्चालित शसक्त महिला, समृद्ध नेपाल कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएकाे हाे । कार्यक्रममा स्थानीय तहको योजना कार्यान्वनका क्रममा भोग्नु पर
बालअधिकार तथा बालसंरक्षण सम्बन्धि तालिम

बालअधिकार तथा बालसंरक्षण सम्बन्धि तालिम

    प्रकाशित मितिः २९ चैत्र २०८१, शनिबार २१:१२
दैलेख -दैलेखमा बालअधिकार तथा बालसंरक्षण सम्बन्धि जानकारी लिन क्षमता विकास तालिम प्रदान गरिएको छ । सोसेक नेपालको आयोजना नारायण नगरपालिका दैलेखको समन्वयमा र युनिसेफको आर्थिक सहयोगमा स्थानीय तहकम कर्मचारी सघ संस्थाका प्रतिनिधीलाई क्षमता विकास तालिम प्रदान गरिएको हो । बालअधिकारको संरक्षण र सम्बद्र्धन गर्ने दायित्व हामी सबैको भएको सोसेक नेपालका कार्यकारी प्रमुख हिरासिंह थापाले बताए । उनले बालबालिक