☰ open Loading... 28 November 2024|  

विकास

जीर्ण बन्दै रत्न राजमार्ग

जीर्ण बन्दै रत्न राजमार्ग

    प्रकाशित मितिः ५ कार्तिक २०७३, शुक्रबार ०८:११
बाँकेको कोहलपुरदेखि सुर्खेत सदरमुकाम वीरेन्द्रनगर जोड्ने रत्न राजमार्ग दिनप्रति दिन जिर्ण बन्दै गएको छ । समयमै मर्मत सम्भार नहुँदा रत्न राजमार्ग जिर्ण बन्दै गएको हो । ३९ वर्ष पुरानो यो राजमार्गको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । २०५० सालको माघ २६ गतेको मन्त्रीस्तरीय निर्णयले सडक वर्गीकरण गर्ने क्रममा बाँकेको जमुनाहदेखि सुर्खेतको बांगेसिमलसम्मको सडक खण्डलाई रत्न राजमार्ग नामाकरण ग¥यो । १ सय
सुल्झीयो मध्यपहाडी लोकमार्ग विवाद

सुल्झीयो मध्यपहाडी लोकमार्ग विवाद

    प्रकाशित मितिः ४ कार्तिक २०७३, बिहीबार ११:३१
सेनाले जग्गा दिँदा ट्याक खोलियो लामो समयदेखी विवादित मध्यपहाडी लोकमार्ग अन्र्तगत दैलेख सदरमुकाममा नेपाली सेनाले जग्गा उपलब्ध गराएपछि ट्याक खोलिएको छ । सर्वपक्षिय रुपमा सेनालाई जग्गा उपलब्ध गराईदिन माग गरेपछि सदरमुकामस्थित काडाँचौरमा रहेको समरसुर गुल्मको केही भाग जग्गाबाटै ट्याक खोलिएको हो । सांसद सहितको टोलीले सेना जग्गाबाट मध्यपहाडी लोकमार्गको ट्याक खोलेका हुन् । क्षेत्र नम्वर १ का सांसद अम्
पाँच लाखको लागतमा मन्दिर निर्माण

पाँच लाखको लागतमा मन्दिर निर्माण

    प्रकाशित मितिः ३० आश्विन २०७३, आईतवार ०८:००
सल्यानको कोटमौलामा मन्दिर निर्माण गरिएको छ । बागचौर नगरपालिका वडा न ९ कोटमौला धामीढुँगा टोलमा रहेको बगेश्वरी मन्दिर निर्माण सम्पन्न गरेर उद्घाटन गरिएको हो । स्थानियको सक्रियतामा करिब ५ लाखको लागतमा सो मन्दिरको निर्माण गरिएको बताइएको छ । मन्दिर निर्माणका लागी स्थानियको आर्थिक र जनश्रमदान बढी छ । स्थानिय रेशम बहादुर डाँगी, पूर्ण बहादुर डाँगी, राम बहादुर डाँगी, र दिल बहादुर डाँगीले मन्दिरको निर्माण
भुरीगाउँ–तेलपानी सडकलाई बेवस्ता

भुरीगाउँ–तेलपानी सडकलाई बेवस्ता

    प्रकाशित मितिः ११ आश्विन २०७३, मंगलवार ०७:४७
सुर्खेतदेखि बर्दियाको भुरीगाउँ जोड्ने सुर्खेत–भुरीगाउँ तेपालनी सडक निर्माणको योजना अलपत्र परेको छ । सरकारी बेवस्थाका कारण उक्त सडक निर्माण योजना तीन वर्षदेखि अलपत्र परेको हो । आर्थिक वर्ष २०७१÷०७२ यता उक्त सडक योजनाको काम पूर्णरुपमा ठप्प भएको छ । पछिल्लो तीन वर्षदेखि यो सडकका लागि सरकारले बजेट समेत बिनियोजन गर्न छोडेको खवर साझा विसौनी दैनिकमा छ । आधा काम भइसकेको आयोजनामा बजेट विनियोजन नहुँ
३७ ग्रामिण तथा कृषि सडक मर्मत हुने

३७ ग्रामिण तथा कृषि सडक मर्मत हुने

    प्रकाशित मितिः १० आश्विन २०७३, सोमबार १७:३०
सल्यानका ३७ वटा ग्रामिण तथा कृषि सडक मर्मत गरिने भएको छ । बर्षातको समयमा गएको पहिरो तथा खाल्डाखुल्डीका कारण अबरुद्ध रहेका ती सडक जिल्ला विकास समिति सल्यानले मर्मतका गर्ने भएको हो । जसको लागी जिल्ला विकास समिति सल्यानले २१ लाख बजेट बिनियोजन गरेको छ । दशैँ तिहार जस्ता चाडपर्बमा सहजता तथा नियमित गाडी संचालन गर्ने उद्देश्यले जिल्ला विकास समिति सल्यानले मर्मत गर्न थालेको जानकारी दिएको छ । जस अन्र्त
सुर्खेत–मंगलसैन सडक खण्ड सुचारु

सुर्खेत–मंगलसैन सडक खण्ड सुचारु

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १६:१९
लामो समयदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अन्तरगत सुर्खेत–अछामको मंगलसैन सडक खण्ड सुचारु भएको छ । वर्षातसंगै आएको पहिरोले यो खडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलेपछि आईतबारबाट बस सेवा सञ्चालन आएको स्थानीयले बताएका छन् । बर्षातमा आएको पहिरो हटाएपछि सुर्खेतबाट बस अछामको मंगलसैन पुगेको छ । सडक कार्यालयले नियमित काम भैरहेकाले सडक अवरुद्ध नहुने बताएको छ । बस सञ्चालन भएपछि सुर्
नलसिंहगाड आयोजनाको डीपीआर निर्माणमा तीव्रता

नलसिंहगाड आयोजनाको डीपीआर निर्माणमा तीव्रता

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १०:५४
जाजरकोटमा रहको नलसिंहगाड जलविद्युत् आयोजना निर्माणको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० तयार पार्ने काम तीव्र पारिएको छ । आयोजनाको सम्भाव्यता अध्ययन पूरा भएपछि डीपीआरको काम तीव्र पारिएको हो । आयोजनाका अनुसार अबको ३० महीनाभित्र आयोजनाको डीपीआरको काम पूरा हुनेछ । आयोजनाले डीपीआर निर्माणका लागि अन्तरराष्ट्रिय परामर्शदाता कम्पनी स्मेक अष्ट्रेलिया, एमडब्ल्यूएच अमेरिका र उदय कन्सल्ट नेपाल जेभीसँग सम्झौत
गोजीखोलाको पुल निर्माण कार्य अन्तिम चरणमा

गोजीखोलाको पुल निर्माण कार्य अन्तिम चरणमा

    प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार १८:१६
छिन्चु जाजरकोट सडक खण्डको राकमको गोजिखोलामा निमार्णधिन पुल ८ महिना नवित्दै ८० प्रतिशत काम सम्पन्न भएको छ । राजेन्द्र कुमार आशिस जेभिले निर्माण ठेक्का लिएको यो पुलको ८० प्रतिशत काम सम्पन्न गरेको निर्माण कम्पनीको दावी छ । निमार्णधिन गोजिखोला पुल २०७२ पुसबाट शुरु भएको थियो । २०७६ माघसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको निर्माण कम्पनीले मध्यपश्चिम पुल आयोजना डिभिजन नेपालगञ्जसंग सम्झौता गरेको थियो ।
सुर्खेत विमानस्थलमा ‘फायर स्टेशन’ बन्दै

सुर्खेत विमानस्थलमा ‘फायर स्टेशन’ बन्दै

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १४:१६
सुर्खेत विमानस्थलमा ‘फायर स्टेशन’ बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा हुन सक्ने अग्निसम्बन्धी दुर्घटना कम गर्न ‘फायर स्टेशन’ निर्माण गर्न लागेको हो । त्यसका लागि प्रारम्भिक कार्य शुरू भएको सुर्खेत विमानस्थलले जानकारी दिएको छ । प्राधिकरणसँग लामो सयमदेखि सुर्खेतमा ‘फायर स्टेशन’ निर्माण गर्न माग गरिरहेको विमानस्थलका प्रमुख विनोदकुमार पन्तले बताए । ‘सुर्खेत विमानस्थल सञ्चालन
माथिल्लो कर्णाली आयोजना बन्ने वा नबन्नेमा अन्यौल

माथिल्लो कर्णाली आयोजना बन्ने वा नबन्नेमा अन्यौल

    प्रकाशित मितिः ८ भाद्र २०७३, बुधबार १५:५२
जीएमआरले अझै जुटाउन सकेन लगानी आयोजना विकास सम्झौता (पीडिए) भएको दुई वर्ष बित्नै लाग्दा माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विकासकर्ता कम्पनी जीएमआरले लगानी जुटाउन सकेको छैन् । पीडिए अनुसार विकासकर्ताले यस अवधिमा वित्तीय समापन (फाइनान्सियल क्लोजिङ) तथा निर्माण पूर्वको अन्य आधारभूत तयारीहरु पुरा गरिसक्नुपर्ने हो । दुई वर्षको अवधिमा विकासकर्ता भारतीय बहुराष्ट्रिय कम्पनी जीएमआरले लगानी जुटा